भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद
राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।
राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।
परिषद्मा २९० न्यायाधीशविरुद्धका उजुरी छिन्न बाँकी छन्। कतिपय उजुरी चार वर्षदेखिका छन्।
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरूलाई कानून व्यवसायीको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ।
शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।
झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
१८ महिने बालिकालाई सामूहिक बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला गरेको छ।
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।
सरुवामा परेका शिक्षकहरूले रौतामाई गाउँपालिकाबिरुद्ध दिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ।
सर्वोच्च अदालतमा डेढ सातादेखि पालो कुरिरहेका प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहको एनसेलविरुद्धको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ।
देशभरका जिल्ला अदालत मध्ये व्यस्त र सेवाग्राहीको भीड हुने काठमाडौं जिल्ला अदालतमा आजदेखि टोकन प्रणाली सुरु गरिएको छ। देशभर सबैभन्दा धेरै मुद्दाको चाप हुने काठमाडौं जिल्ला अदालत हो।
सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ।
उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको अभियोगमा मुद्दा चलाई कारागारमा पुर्पक्ष थुनामा राखिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण शुक्रबार धरौटी बुझाएर छुटेका छन्।
उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।