राहुलको कप्तानीमा भारतीय टोली
दक्षिण अफ्रिकासँगको एकदिवसीय शृंखलाका लागि ओपनर केएल राहुलको कप्तानीमा शुक्रबार भारतीय क्रिकेट टोलीको घोषणा भएको छ।
दक्षिण अफ्रिकासँगको एकदिवसीय शृंखलाका लागि ओपनर केएल राहुलको कप्तानीमा शुक्रबार भारतीय क्रिकेट टोलीको घोषणा भएको छ।
सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीको भारतीय दूतावासका कार्यबाहक राजदूत नामग्या सी खम्पाले उद्घाटन गरेकी छन्।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले गर्दा पोखराका विभिन्न होटल अग्रिम बुकिङ गरेका भारतीय पाहुनाले बुकिङ रद्द गर्न थालेका छन्। पाहुनाको बुकिङ रद्द हुने क्रम अझै चलिरहेको होटलले बताएका छन् । बुकिङ सिरिज नै रद्द हुन थालेको होटलका पदाधिकारीले बताएका छन्।
अन्तर्राष्ट्रिय विमानास्थलमा मौसम खराबीको कारण जहाज अवतरण हुन नसकेपछि सोमबार खोप लिएर आएको चीनको जहाज फिर्ता गइ राति पुनः खोप लिएर आएको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।
बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ।
भारतका कप्तान रोहित शर्माले क्रिकेटमय आफ्नो देशले सीमित ओभरको विश्वकप जित्ने आशा व्यक्त गरेका छन्।
भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ।
अत्यन्तै तनावपूर्ण सम्बन्धका बाबजुद चीन–भारतले आ–आफ्नो राष्ट्रको आर्थिक स्वार्थबाट उत्प्रेरित भएर बाध्यतावश राम्रो आर्थिक सम्बन्ध राखेका छन्।
उनले मञ्चमा रहेका सबै पूर्वप्रधानमन्त्री तथा उपप्रधानमन्त्रीको नाम लिँदै नेपाली काँग्रेसका नेतामात्र नभएर अन्य दलका प्रतिनीधिहरु समेत रहेको उल्लेख गरे।
भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले आदेश दिएको छ।
रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्।
न्युजिल्यान्डमाथि सोमबार ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई टेस्टको शृंखला १–० ले जितेपछि भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफ्नो टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।
केही घण्टाका लागि भारत आएका पुटिनको भ्रमणमा विश्वभरको नजर परेको छ। पुटिनले कोरोना महामारीले उनको मुलुकलाई ग्रस्त बनाएपछि कमै मात्रामा विदेश भ्रमण गर्ने गरेका छन्। यो वर्ष पुटिनले जेनेभा र दिल्लीको मात्र भ्रमण गरेकाले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।