३ मंसिर २०८१ सोमबार
image/svg+xml

एनआरएनए अध्यक्ष डा.के.सी.सहितका पदाधिकारीद्वारा सपथ ग्रहण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।

नेदरल्याण्ड्सँगको खेल जित्न श्रीलंकाले २६३ रन बनाउनु पर्ने

जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

एनआरएनए उपाध्यक्ष पौडेललाई शून्य मत, धाँधली हो की प्राविधिक गडबडी ?

११ औं विश्व सम्मेलनमा भएको विद्युतीय निर्वाचनमा काठमाडौंमा उपस्थित भएर करिब ८ सय २६ मतदाताले विद्युतीय मेसिनबाट मतदान गरेकोमा उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेललाई शून्य मत आएको छ।

माइपोखरीमा त्रि-धार्मिक महोत्सव

सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० सालमा त्रि–धार्मिक उत्सव सुरु गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

एनआरएनए अध्यक्षमा डा.बद्रि विजयी, श्रेष्ठ र शर्माद्वारा परिणाम स्वीकार नगर्ने घोषणा

डा. केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्। अध्यक्ष पदकै प्रतिस्पर्धीहरु महेश श्रेष्ठले १ हजार २ सय २५ र आरके शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन्।

‘आयुर्वेदिक औषधिका लागि मापदण्ड बनाऊ’

सर्वोच्च अदालतले आयुर्वेदिक औषधि उद्योगहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छुट्टै कानुनी संरचना तयार गरी प्रमाणपत्र लिनुपर्ने गरी निर्देशनात्मक आदेश जारी गरेको छ ।

विश्वकप क्रिकेट :भारतविरुद्ध बंगलादेशले २५६ रन बनायो

विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ।

विश्वकप क्रिकेट :भारत र बंगलादेशबिच खेल जारी,बंगलादेश पहिला व्याटिङ गर्दै

ताजास्थीतीमा बंगलादेशले १३ ओभरमा कुनै विकेट नगुमाएर ८२ रन बनाएको छ।

सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन: सांसद् भट्टराई

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन।

आइसीसी विश्वकप क्रिकेटः आज भारत र बङ्गलादेश भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

कोसीमा कार्कीलाई ‘अराजनीतिक’ विश्वास

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।

विश्व कप क्रिकेट : न्युजिल्याण्डद्धारा अफगानिस्तान १४९ रनले पराजित

भारतमा जारी विश्व कप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएको छ।भारतको चैनईमा आज भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले हराएको हो।

विश्व कप क्रिकेट :अफगानिस्तानविरुद्ध न्युजिल्याण्डले २८८ रन बनायो

भारतको चैनईमा भईरहेको यो खेलमा अफगानिस्तानले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्