१० मंसिर २०८१ सोमबार
image/svg+xml

अव्यवस्थित सडकले गाउँ नै जोखिममा

बस्ती माथिबाट अव्यवस्थित सडक निर्माण हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन गाउँ उच्च जोखिममा परेको छ।

भविष्यको अमूर्त चित्र

सत्य देखेर, जानेर वा विश्वासिला मानिसबाट सुनेर पनि असत्य मात्र पत्याउँछ भने त्यो मानिस बेबकुफ (स्टुपिड) नै हो। दुराशयले सत्यलाई सदैव लछारपछार गर्न खोज्छ।

ब्यक्तिगत खर्चमै टोलटोलमा स्वास्थ्य सामग्री वितरण

उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष तथा समाजसेवी कुलबहादुर विकले ब्यक्तिगत खर्चमा ५ लाखको स्वास्थ्य सामाग्रीहरु टोलटोलमा वितरण गरेका छन् । दैलेख बजारमा सुनचाँदी ब्यवसाय गरेका विकले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामाग्रीहरु किनेर वितरण गरेका हुन् । उनले समुदायदेखी वडा कार्यालयसम्म पुगेर स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरेका छन् ।

किराँत समाज सुधार दिवस मनाइँदै

किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी ९०औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् ।

विधान बनाउँदै जनता समाजवादी

नवगठित जनता समाजवादी पार्टीले एकीकृत पार्टीको विधान निर्माणका लागि चार सदस्यीय विधान मस्यौदा समिति बनाएको छ ।

नेपालमा असङ्गठित क्षेत्रका मजदुरहरुको अवस्था

संविधानले कल्पना गरेको समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न पनि कृषि क्षेत्रलाई सङ्गठित गर्नु अनिवार्य छ । त्यसका लागी स्थानिय तहका हरेक वडाहरुमा अनिवार्य कृषि सहकारी गठन गरी स्थान विशेष अन्नबाली, फलफूल, जडीवुटी लगायतका उत्पादन तथा पशुपंक्षी, माछापालन व्यावसायलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

सरकारप्रति नागरिक समाज असन्तुष्ट

केपीओली नेतृत्वको सरकारको कामलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादतीब्र भइरहेका बेला पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन नागरिक समाजपनि तरंगित बन्न पुगेका छन् ।

बागमती सेवा समाजले दियो ५ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

सर्लाहीको हरिवन नगरपालिकास्थित बागमती सेवा समाज नेपाल नामक गैर सरकारी संस्थाले ५ वटा सरकारी जिल्ला अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । मंगलबार ५ वटै जिल्लाका सदरमुकामस्थित सरकारी जिल्ला अस्पताललाई फिवर क्लिनिक सञ्चालनका लागि इन्फ्रारेड थर्मोमिटर तथा टेण्ट सहयोग स्वरुप प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।

अपहरणको जाहेरी दिन जसपा नेताहरु सरकारी वकिलको कार्यालयमा

अपहरणको जाहेरी दिन डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका छन्।

पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छोड्न अदालतको आदेश

पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सांसद अपहरणको जाहेरी दिन जसपा नेता प्रहरी कार्यालयमा, जाहेरी लिन प्रहरीको आलटाल

आफ्ना नेता तथा सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन्। तर प्रहरीले जाहेरी लिन मानेको छैन। प्रहरीले जाहेरी दिन महोत्तरी जान भएपछि वादविवाद समेत भएको छ।

जनता समाजवादी पार्टी, नेता व्यवस्थापन चुनौतीपूर्ण

तत्कालीन राजपाका अरु पाँचजना अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टीका उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको मर्यादाक्रम निर्धारणमा समस्या देखिएको छ।

राजपा–समाजवादी मिलाउने अध्यादेश

मध्यरातमा भएको समाजवादी–राजपाएकीकरणले धेरैलाई आश्चर्यमा पारेको हुन सक्छ। करिब तीन वर्षदेखि सम्भव हुन नसकेको प्रयास रातारात सम्भव हुन पुगेपछि कारण खोज्दै घोत्लिनु स्वाभाविकै हो।

फुटबाट यसरी जोगियो तत्कालीन समाजवादी

होटलबाहिर विश्वदीप गाडी लिएर बसेका थिए। सुरेन्द्र बाहिर निस्कनेबित्तिकै विश्वदीपको सम्पर्कमा आए। विश्वदीपले उनलाई सरासर बाबुराम भट्टराईको निवासमा लगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्