संवादमा उनले कथाले नेपाल खोजेको दिनमा सिनेमा छायाङ्कन गर्ने आउने बताउनाका साथै सिनेमा भविष्य खोज्न चाहनेहरुले प्रशस्त अध्ययन र सिनेमा हेर्नुपर्ने सुझाव दिए।
पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पूर्वि खण्डका लागि दोश्रो पटक म्याद थपिएको छ। पश्चिम खण्डको भने बल्ल एकतिहाई काम सकिएको छ। पश्चिम खण्डका लागि करिब एकवर्ष म्याद थप्ने तयारी छ।