७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छोड्न अदालतको आदेश

 काठमाडौं- पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी समाजिक संजालमा लेखेको आरोपमा उनलाई  वैशाख १० गते प्रहरीले पक्राउ गरेको थियो।  उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो।

 

प्रकाशित: १५ वैशाख २०७७ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App