१० मंसिर २०८१ सोमबार
image/svg+xml

इस्तियाक राईको 'यूटर्न' : पार्टी फुट्ने हल्ला मात्र, एकीकरणले उत्साह थप्यो

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजन गरेर नयाँ दल दर्ताको तयारी गरेको आरोप लागेका सोही समूहका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरुले पार्टी फुटाउने कुनै गृहकार्यमा नलागेको दाबी गरेका छन्।

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन

बुधबार मध्यरातमा राष्ट्रिय जनत पार्टी नेपाल र समाजवादी पार्टीबीच भएको एकता पछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको छ।

राजपा र समाजवादी एकतापछि बनेको नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

बुधबार मध्यरातमा एकीकरण घोषणा गरेको राष्ट्रिय जनत पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरूले आज निर्वाचन आयोगमा पार्टी एकीकरणको डकुमेण्ट बुझाउँदै छन्।

मध्यरातमा समाजवादी र राजपाबीच पार्टी एकता

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको छ। मध्यरातमा नेताहरुले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन्। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ। झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ।

सांसद यादवलाई प्रधानमन्त्रीको आदेशमा अपहरण गरेको समाजवादीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ।

घरमै सामाजिक सुरक्षा भत्ता

लकडाउनको कारण समाजिक सुरक्षा भत्ता लिने स्थानीय वडा कार्यालयसम्म जान समस्या हुने भन्दै मेलौली नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। नगरपालिकाकाका वडा कार्यालयमार्फत घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको उपप्रमुख राधा ओझाले बताइन्।

लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन्।

नाका बन्द गर्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालतले सबै नाका र अन्तराष्ट्रिय उडान समेत बन्द गरी समस्या परेको अवस्थामा आफ्ना नागरिकलाई देशभित्र छिर्न नदिएको निर्णयका विषयमा छलफल गर्न सरकारलाई झिकाएको छ।सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।

फरक क्षमता भएकी तुलसा भन्छिन्ः ‘समाजले हेर्ने दृष्टिकोण अझैं परिवर्तन भएको छैन’

मानिसका अनेक दुःख छन्। दुःख हरेक मानिसको जीवनमा कुनै न कुनै बेला परेकै हुन्छ। मात्र दुःखको प्रकार फरक होला।

सुखी समाजको आधार

समाज साँच्चै न्याय, समानता, शान्ति र समृद्धिको उचाइमा पुग्न चाहन्छ भने विद्यमान तमाम विभेद, हिंसा, अन्याय अन्त्य गरिनुपर्छ।

राजपा र समाजवादीबीच एकता प्रक्रिया फेरि सुरु

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया फेरि सुरु भएको छ। समाजवादी सरकारबाट बाहिरिएपछि दुई पार्टीबीच एकीकरण प्रक्रिया सहज बनेको राजपाका नेताको भनाइ छ।

कांग्रेसले माग्यो राजपा र समाजवादीको समर्थन

नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले मंगलबार संसद् अवरोध नगर्ने भएका छन्। गोकुल बाँस्कोटा प्रकरणमा फागुन ८ गते संसद् अवरोध गरेको कांग्रेसले यस प्रकरणमा दुई विपक्षी दल राजपा र समाजवादी पार्टीको समर्थन खोजेको छ।

बाँस्कोटामाथि छानबिन गर्न माग

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा मानव अधिकार तथा शान्ति समाजले धर्ना दिएको छ।

मर्चवारमा दाईजो मुक्त समाज निर्माणार्थ सामूहिक विवाह

रुपन्देही विकट ग्रामिण क्षेत्र मर्चवारमा ३ जोडीको सामूहिक विवाह भएको छ। शिवरात्रिको पूर्व सन्धयामा सम्मरीमाई–५, रोइनिहवामा दाइजो मुक्त समाज निर्माणको लागि नेपाल भारतका ३ जोडीको समूहिक विवाह भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्