नागरिकता विधेयक संशोधन गर्न माग
निलहिरा समाजले संसदमा विचाराधिन नागरिकता विधेयक संशोधन गर्न माग गरेको छ। तेस्रो लिंगीले नागरिकता लिन अनिवार्य लिंग परिवर्तन गर्नुपर्ने प्रावधानमा आपत्ति जनाउँदै विधेयक सच्याउन माग गरेको हो।
निलहिरा समाजले संसदमा विचाराधिन नागरिकता विधेयक संशोधन गर्न माग गरेको छ। तेस्रो लिंगीले नागरिकता लिन अनिवार्य लिंग परिवर्तन गर्नुपर्ने प्रावधानमा आपत्ति जनाउँदै विधेयक सच्याउन माग गरेको हो।
आजको सत्तारोही नेकपाको समाजवाद एमसिसीसँगको सहयात्रामा जान उद्यत जस्तो देखा पर्दैछ। कस्तो होला एमसिसीभित्र प्रवेश गरेको समाजवाद ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताएका छन्।
समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्।
उनले भने, तर पनि फेरि एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रकृयामा हामी छौँ।’’
महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्छिन्।
रिडीका विभिन्न भाग विभिन्न जिल्लामा परे तापनि पहिले–पहिले यहाँका बासिन्दा एकजुट भएर काम गर्थे। जुन–जुन जिल्लामा परे पनि सबैले आफूलाई रिडीवासी ठान्थे। तर जुन बेलादेखि संघीयता लागू भयो त्यस बेलादेखि यहाँ फुट पैदा भयो।
आफ्नै साथीको हत्या गर्र्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ। मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए।
तन्नेरी जगदिश हमालले हुम्लाको अन्तरजातीय प्रेम कथामा आधारित म्युजिक भिडियो ‘रातो टालो’ बनाएका छन्। यसमा उनले धामी केटा र दलित केटीबीचको प्रेम कथा दर्शाएका हुन्। गीति भाकामा बनाएको २२ मिनेट लामो भिडियोमा पचास वर्ष अगाडिको कथा चित्रण गरिएको छ।
अब नेता, मन्त्री तथा सरकारी अधिकारी, न्यायाधीशहरूलाई पनि घुस खानुभन्दा पहिले सञ्चार माध्यमदेखि डराउनुपर्ने स्थिति आएको छ।
पुँजीवाद, समाजवाद, सामन्तवाद, जनवाद, अरू के–के छन् ? बर्बाद हुन बाँकी थप विवाद के–के छन् ?
संघीय संसदको प्रतिनिधि सभामा नयाँ सभामुखको निर्वाचनलाई लिएर गतिरोध उत्पन्न भएको छ। यसैबीचमा संविधानको मर्म विपरीत हुनेगरी अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बन्ने बाटो खोल्न राजनीतिक वृत्तले संविधान संशोधनसमेत चर्चामा ल्याएको छ।
जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ।
जेसुकै भनिए वा गरिए पनि समानताको प्रत्याभूति नहुँदासम्म समाजवाद आउँदैन। किनकि समाजवाद कुनै दर्शनले होइन, व्यवहारबाट आउने कुरा हो।
आर्थिक विकास र समृद्धिको निकै आकर्षक नारा दिएर चुनावमा अभूतपूर्व विजय हासिल गरे पनि मोदी सरकारको वैचारिक आधारले भारतीय समाजलाई विभाजित र साम्प्रदायिक बनाएको छ।