१० मंसिर २०८१ सोमबार
image/svg+xml

के हो समाजवाद ?

विश्वमा समाजवादको कुनै निर्विवाद परिभाषा नहुनु, विभिन्न ऐतिहासिक घटनाक्रमको विशिष्ट योगले ‘कम्युनिस्ट’हरू सत्तासीन हुनु, छाडा बजारको शक्ति भने झन्झन् बढ्दै जानु आदिका कारण यो प्रश्नको उत्तर सजिलो पक्कै छैन।

समाजवादी पार्टीका केन्द्रीय सदस्य लामिछानेको निधन

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछाने (अमर) को निधन भएको छ। राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन पर्वतबाट काठमाडौं आएका लामिछाने सार्वजनिक सवारी सधानमा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो। सिभिल अस्पताल पुर्याइएका लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको थियो। उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन्।

समाजवादी पार्टीद्वारा सूचना प्रविधि विधेयक विरोध

समाजवादी पार्टीले प्रातिनिधि सभामा प्रस्तुत भएको सूचना प्रविधि विधेयकको विरोध गरेको छ। विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई संकूचित गर्ने भन्दै परिमार्जन गर्न सरकारलाई सुझाव दिएको छ।

प्रदेश सरकार ढाल्न खोजे राजपालाई आत्मघाती हुनेछ : उपेन्द्र यादव

संविधान संशोधनको विषयमा सरकारले समति तोडेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि संशोधनको लागि सदन र सडबाट आफ्नो पहल जारी राख्ने उसले बताउँदै आएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता अन्तिममा पुग्दा त्यसले पनि मुर्तरुप लिन सकेन। राजपाले राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहकार्य गरेपछि प्रदेश नम्वर दुईको सरकारको समिकरण फेरवदल हुनसक्नेबारे पनि चर्चा हुन थालेको छ।

उपेन्द्र यादवको मिथ्याकलन

मिलेर खान पाउन्जेल संविधान संशोधन नसम्झिने, १९ महिना सरकारमा बसुन्जेल चूप लाग्ने, अनि जब सत्ता राजनीतिको लुछाचुँडीलाई लिएर झगडा पर्छ संशोधन सम्झने ?

कांग्रेससँग नजिकिदै समाजवादी

सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएको छ। कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ। राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न समाजवादीका नेताहरूले प्रस्ताव राखेका हुन्।

समाजवादी–राजपाबीच एकीकरण सकस

मधेसवादी दलको राजनीतिक केन्द्रमा मुद्दा छैनन्, सत्ता र शक्ति केन्द्रनजिक पुग्नका लागि संघर्षमात्र छ। दुवै पार्टीले सत्ता प्राप्तिका लागि पार्टीलाई माध्यम र मुद्दालाई भ-याङ बनाएका छन्।

कहर होइन क्यान्सर

यस पृष्ठमा सधैँभरि मैले समाजमा भएका साना–ठूला कुराहरु उठाउने गरेकी छु । समाजमा देखिने कतिपय साना कुराको प्रभाव ठूला हुन्छन् ।

राजपासँग एकता गर्न प्राविधिक कुरा बाँकीः यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) संग एकीकरण गर्न प्राविधिक बिषय बाँकी रहेको बताएका छन्। राजपा सरकारमा जाने हल्ला कै बीच अध्यक्ष यादवको उक्त धारणा आएको हो।

रहेन ‘दुईतिहाइ’ को शक्ति

संविधान संशोधनसहित दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भए पनि त्यसमा नेकपा तयार नभएको भन्दै समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री पदबाट राजीनामा गरेका छन्।

शहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

समाजवादी पार्टीले सरकारबाट हट्ने निर्णय गरेपछि शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन्।

समाजवादी पार्टी सरकारबाट बाहिरिने

समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ। पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले आजै(मंगलबार) राजिनामा दिने उनका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्