५ मंसिर २०८१ बुधबार
image/svg+xml

पराईसँग वीरता प्रदर्शनी, निरंकुश शासकको कठपुतली

जबजब नेपाली इतिहासको कुरा आउँछ, तबतब नेपाली सुरक्षा निकायको पौरख र पराक्रमले स्वाधीन मुलुक बनेको गौरवपूर्ण इतिहास सबैका मनमा झल्किन्छ।

गोर्खाली र एपिएफलाई रग्बी च्याम्पियनसिपमा सफलता

गोर्खाली रग्बी क्लब र एपिएफ क्लबले आइतबार काठमाडौंमा सुरु भएको फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा जित निकालेका छन्।

नेपाल ‘ए’ को खराब सुरुआत

नेपाल ‘ए’ ले पहिलो एकदिवसीय खेलमा क्यानडा– ११ सँग चार विकेटको हार बेहोर्दै एकदिवसीय शृंखलामा खराब सुरुआत गरेको छ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त, यस्ता छन् सरकारका निर्णय

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ।

सिबिफिनले भन्यो, ‘निक्षेपकर्ता र ग्राहक वर्गको हकहितमा कुनै जोखिम छैन’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध केही व्यक्ति/समूहबाट यस्ता संस्थाको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्नेकी विभिन्न अफवाह,आशङ्का र अविश्वास फैलाउने खालका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी नेतृत्वलाई डा.शेखरको प्रश्न, ‘कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो?'

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

बिर्सिएका लाहुरेनी

पर्यटन पछि पोखरा लाहुरेको सहरको रुपमा पनि परिचत छ। ‘गोरखा’ शब्दसँग निकै नै पूरानो साइनो पोखराले गाँसेको छ। यो साइनो अझै फराकिलो हुँदै पनि गएको छ। किनकी यहाँ ‘रिटायर्ड’ लाहुरे मात्रै होइनन् भर्ती भएर लाहुरे बन्नेको लर्को पनि पोखरामा बेलाबेला देखिन्छ। युवामा लाहुरेको मोह छ। त्यसका लागि बेलाबेला तालिम पनि भईरहन्छन। भर्तीका लागि लाम लाग्ने पनि भेटिन्छन।

स्काउटको जग्गा हिनामिनाको आरोप लागेका सांसद खड्काले भने: म माथि छानबिन गर्नुस्

नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफैमाथि छानबिन गर्न माग गरेका छन्।

नेपालले दियो २१७ रनको लक्ष्य, ब्याटिङ्गमा उत्रेको क्यानडा-११ ले गुमायो २ विकेट

तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ।

सांसद खड्काले भनेः स्काउटको जग्गाको विषयमा नियोजित ढंगले आफ्नो चरित्र हत्या गरिँदैछ

नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो चरित्र हत्या भएको बताएका छन्।

क्यानडा–११ सँगको अभ्यास खेलमा नेपाल ए को मध्यम प्रदर्शन, ६ विकेटमा १३७ रन

तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ।

मुख्यमन्त्री कार्कीले हेरे ‘गोर्खा वारियर’, मेयर साम्पाङ रोए

मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।

अलपत्र अवस्थामा रहेको पासाङल्हामु मार्ग निर्माण सुरु

सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

नेपाललाई चिकित्सा पर्यटनको केन्द्र बनाऔं

आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्