७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङका पसलमा अनुगमन टोलीको छड्के

मदिरा बिक्रीका लागि ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट अनुमति लिनुपर्ने तथा वर्षेनी नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।

तराई मधेशमा आज जुडशीतल मनाइँदै

जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो।

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन्।

गिद्द जोगाउन रेस्टुराँ

गिद्दलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोग महामारीबाट जोगाउन पनि गिद्दको भूमिका अतुलनीय हुन्छ भनिन्छ।

गुराँसले रङ्गीएको टोड्के...

टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए।

प्रकृति संरक्षण कोषका सदस्य-सचिव अधिकारीलाई कारबाहीको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको भन्दै अधिकारीलाई कारबाही गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई लिखित निर्देशन गरेको छ।

विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छः प्रधानमन्त्री

‘चौथो शान्ति प्रयास’ अभ्यासको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा सबै सचेत हुनुपर्ने बताए।

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए।

गुरिल्ला ट्रेल: ‘पर्यटक जान्छन्,पूर्वाधार छैन’

गुरिल्ला ट्रेलका बारेमा सुनेर यात्रामा निस्किएका फ्रान्सेली नागरिक प्याट्रिक (६४)ले सुन्दर भए पनि ट्रेल आसपासका क्षेत्रमा सोचेजस्तो पूर्वाधार नभएको गुनासो गरे।

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्न विश्व वन्यजन्तु कोष नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघबीच साझेदारीको सुरुआत गरिएको छ।

‘प्रकृतिः सहअस्तित्वको खोजी’ काे अन्तरसम्बाद

नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।

भाले चितुवाको उर्लाबारीबाट उद्धार

आज दिउँसो भाले चितुवाको मोरङको उर्लाबारी क्षेत्रबाट उद्धार गरिएको छ। उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा चितुवा भेटिएको थियो।

चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी

स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अंकित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्