हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न
काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो।
काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो।
विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो।
मुलुकको अर्थतन्त्रदेखि बैंकिङ क्षेत्रमा विभिन्न समस्या देखिरहेको अवस्थामा बैंकिङ क्षेत्र सुधारदेखि अर्थतन्त्र चलायमान बनाउन खाका तयार गरिएको छ।
आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
नेपाली महिला क्रिकेट टोली घरेलु मैदानमा हुने आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायरबाट छनोट हुँदै विश्वकप खेल्ने लक्ष्यमा छ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सात आर्थिक वर्षको बजेट एकैपटक पास गरिएको छ।
एकातिर आफ्ना खेतखलियान बाँझै छन्,अर्कातिर यसमा काम गर्ने जनशक्ति विदेश ताकिरहेको छ।
एमालेले मंगलबार समानुपातिकतर्फ उम्मेदवार छनोट गर्न हरेक जिल्ला र जनवर्गीय संगठनहरूलाई दुई/दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्न भनेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीहरूको सहभागिता बढाउन र आर्थिक भार कम गर्न आगामी शैक्षिक सत्रदेखि दीक्षान्त समारोहलाई विकेन्द्रीकरण गर्दै क्षेत्रगत रूपमा सञ्चालन गर्ने तयारी थालेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीको आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
किराना पसल तथा होटलको आवरणमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा लमजुङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकार आफ्नो उद्धेश्य र लक्ष्यभन्दा बाहिर नजाने प्रतिबद्धता पनि जनाए ।
कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले मंगलबार पत्रकार सम्मेलन गरी ती सवारी साधन सार्वजनिक गरेको हो।
प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।
खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका बालबालिका तथा नागरिकहरूलाई सहायक सामग्री वितरण गरेको छ।