१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार गृहमन्त्री बादल

सत्तारूढ दल नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा 'बादल' लाई उम्मेदवार बनाएकाे छ।

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो। गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेसँग उनि निर्वाचित बागमती प्रदेश अन्य समुहतर्फको राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो।

थापालाई सांसदबाट हटाउन पत्राचार

शुक्रबार पठाइएको पत्रमा थापाले दल त्याग गरेर एमालेमा गएका कारण उनलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएपछि सांसद पद खारेज गरिएको उल्लेख गरिएको छ।

राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाऔँः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

संवैधानिक आयोगको नियुक्तिः सभामुखले पत्र फिर्ता पठाएकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

संवैधानिक परिषद् बैठकमा तीन जनाको निर्णयले संविधानविपरीत ३८ जनाको नाम सिफारिस गरिएको कुरालाई वैधता दिने प्रयासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना देखिएका छन्।

खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय

प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ ।

राष्ट्रियसभामा प्रधानमन्त्रीलाई प्रश्न : महाराज घोषणा गरियोस् भन्नु होला, हामीले त्यो पनि मान्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्वोधन गरेका छन्। सम्वोधनका क्रममा उनले अहिलेको कदम सही भएको बताए। ओलीले दलहरुको शुद्धिकरणका लागि यो निर्वाचन एउटा झड्का भएको दाबी गरे।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य हुने

राष्ट्रियसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

राष्ट्रियसभा बैठक बस्दै

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

रेल्वे विधेयक पास नहुने भएपछि अध्यादेश

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन ।

नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भयो : दिनानाथ शर्मा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन्।

राष्ट्रियसभाका एक जना सांसदसहित ६ जनामा कोरोना संक्रमण

राष्ट्रियसभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। आजदेखि सुरु हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभा अधिवेशन आजदेखि सुरुः उखु किसानका समस्यादेखि जल्दाबल्दा विषयसम्म उठाइँदै

राष्ट्रियसभाको शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने भएको छ।

शुक्रबारदेखि राष्ट्रियसभाकाे अधिवेशन सञ्चालन गर्न तयारी पूरा

भोलि शुक्रबारदेखि सञ्चालन हुने राष्ट्रियसभाको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतिनिधिसभा विघटन भएको अवस्थामा सञ्चालन हुन लागेको राष्ट्रियसभाको लागि आवश्यक सबै तयारी पूरा गरिएको हो। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि स्वास्थ्य सुरक्षा कायम गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्