२६औँ दिनमा इरान युद्ध : ट्रम्पको १५ बुँदे प्रस्ताव, थप आक्रमणको चेतावनी
इरानले ट्रम्पको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेश मन्त्रालयले ट्रम्पको भनाइलाई ‘भ्रामक प्रचार’ को संज्ञा दिँदै अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेका छन्।

