२१ आश्विन २०८१ सोमबार
image/svg+xml

झापामा सवारी दुर्घटनामा परी सात महिनामा ४९ जनाको मृत्यु

चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

मोटरसाइकल र स्कार्पियो ठोक्किदा दुई जनाको मृत्यु

सर्लाहीमा स्कार्पियो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

रसिला र प्रिन्सको सुखद सुरुआत

ललितपुरकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।

सेतीमा माछा मार्न जाँदा डुबेका दुईमध्ये एकको शव भेटियो

सेती नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ। आइतबार राती करिब १० बजेतिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर डुबेका थिए।

ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु

ललितपुरमा ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया सुहायाङ राई रहेकी छिन्।

ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ।

ढुङ्गाले लागेर एकजनाको मृत्यु

सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ।

स्वयम्भु घटनाः पहिले हत्या त्यसपछि आत्महत्या !

स्वयम्भुमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ।

स्वयम्भूमा एक महिला र दुई बालबालिका मृत फेला

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीका नागार्जुन नगरपालिका–६ स्वयम्भूमा शवहरू फेला परेका हुन्।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

तनहुँ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचोरस्थित भित्री सडक खण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटनाको मृतककाे पहिचान खुलेको छ।

जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईको मृत्यु, १६ जना घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचोरस्थित भित्री सडक खण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्