३१ वैशाख २०८१ सोमबार
image/svg+xml

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।

पुरातात्विक सम्पदामा हानि नपुग्ने गरीविकास गर्न विज्ञको सुझाव

बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदामा हानि नपुग्ने गरी विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।

पर्यटकको पर्खाइमा उदयपुरको ‘पुरानो गढी’

जिल्लाको पुरानो सदरमुकाम उदयपुृरगढीस्थित ‘पुरानो गढी’ को पुनर्संरचना गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ।

पर्यटकीय स्थल बनाइँदै चिम्टेश्वर क्षेत्र

धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन्।

गुम्बाबाट लुटियो पुरातात्विक सम्पदा

उपल्लो डोल्पाको से–फेक्सुन्डो गाउँपालिका–४ स्थित देचेन लापराङ र वडा नम्बर ३ को से–चाखाङ गुम्बामा बन्दुक बोकेको एक समूहले गत साता पुरातात्विक महत्वका सम्पदा र मूर्ति लुटेर लगेका छन्।

बर्दगोरियामा पुरातात्विक भग्नावशेष भेटियो

सुनवल नगरपालिका–११ को केरवानीमा रहेको सो स्थानमा ऐतिहासिक देवीको शिला र पुरातत्विक भग्नावशेष भेटिएको हो।

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।

पञ्चकोशी क्षेत्रमा बल्छ पानीमाथि ज्वाला

पौराणिक कालमा देवताहरूले तपस्या गरी बसेको पवित्र भूमि भएकाले देवलोक अपभ्रंश हुँदै दैलेख हुन गएको किंवदन्ती पाइन्छ।

इलाम माइस्थानमा पुरातात्विक तोप पुनःस्थापना

वर्षौंअघि यहाँ राखिएका तोप सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै तत्कालीन श्रीनाथ पल्टनले ब्यारेक लगेको थियो।

संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन: मेयर शाक्य

समाचारको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।

पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरे

मकर संक्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो।

भक्तपुरमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

भक्तपुरको विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन्। हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाेँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पा (विभिन्न प्रकारका ईंटाहरु) ले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्