भैरहवामा दुई दिने राष्ट्रिय महिला उद्यमी सम्मेलन
भैरहवामा शुक्रबारदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सुरु भएको छ। सम्मेलनमा सहभागी महिला उद्यमीले महिला उद्यमशीलताको विकासका लागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताएका छन्।
भैरहवामा शुक्रबारदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सुरु भएको छ। सम्मेलनमा सहभागी महिला उद्यमीले महिला उद्यमशीलताको विकासका लागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताएका छन्।
फेवा किनारमा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक शुक्रबारको बहसमा पनि उठाइयो र त्यसको जवाफ पनि निर्वाचनमा उम्मेदबार बनेका महिलाबाटै खोजियो।
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्घको खेलमा नेपालले ३ विकेट लिएको छ।
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्घको खेलमा नेपालले १९.५ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाएको छ।
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पलालचोक विराटनगरमा रहेको महिला जागृति तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।
सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ। प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका– ६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो।
नेपाली महिला टोली मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमीफाइनलमा पुगेको छ।
मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटको सेमीफाइनलमा पुग्न नेपालले ७४ रनको लक्ष्य पाएको छ।
मलेसियमा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत आज नेपाली महिला टोलीले क्वाटरफाइनलमा कुवेतको सामना गर्दैछ।
एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।
नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
एसिसी महिला प्रिमियर कप क्रिकेट– २०२४ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ।