रोमामा मेरो बसाइँ विशेष बन्यो: मिखितारियान
रोमाले युरोपा कन्फरेन्स लिग जित्दा हेनरिक मिखितारियानले नौ खेल खेलेका थिए। ६० वर्षमा रोमाले जितेको युरोपा कन्फरेन्स लिग नै पहिलो उपाधि हो।
रोमाले युरोपा कन्फरेन्स लिग जित्दा हेनरिक मिखितारियानले नौ खेल खेलेका थिए। ६० वर्षमा रोमाले जितेको युरोपा कन्फरेन्स लिग नै पहिलो उपाधि हो।
होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो।
कक्षा १० का अधिकांश विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रले तय गरेको पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा दक्षता हासिल गरेको एक अध्ययनले देखाएको छ। शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तीन वर्ष लगाएर गरेको विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।
आज उपलब्धिका नाममा जे व्याख्या भइरहेको छ, केवल सस्तो लोकप्रियताका लागि भइरहेको छ। आसेपासेलाई पोस्ने योजना र कार्यक्रममा खर्च भइराखेको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षभन्दा मुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि २९ गतेसम्म ३ हजार ४ सय ५ लाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका संक्रमित रहेका छन्।
लोकतान्त्रिक प्रणाली र परिपाटीलाई ध्वस्त बनाएर सानातिना खुद्रे विकासका उपलब्धिको चर्चा गर्नुको कुनै अर्थ छैन । त्यसमाथि केही थान पुलपुलेसा र केही किलोमिटर सडक सञ्जाल त हरेक आर्थिक वर्षमा समयक्रममा थपिएकै थिए । जनताले ओलीलाई दुई तिहाइ बहुमत दिएको यतिका लागि मात्र पक्कै होइन ।
मुलुकको पछिल्लो तीन दशक (२०४७–७७) शासनकालमा एकैपटकमा धेरै समय प्रधानमन्त्री हुने दोस्रो भाग्यमानी बनेका केपी शर्मा ओलीले सोमबार आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गरेका छन्। २०४७ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तीन वर्षभन्दा लामो समय काम गर्न पाएका थिए। त्यसपछि (२०७४ फागुन ३ देखि हालसम्म) एकैपटक लामो समय काम गरेका ओलीले जेजस्ता फेहरिस्त प्रस्तुत गरे पनि ती सबै जनआकांक्षाको तुलनामा नगण्य देखिएका छन्।
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ । नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको हो ।
कक्षा ५ मा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि कमजोर देखिएपछि सरकारले यसमा सुधार ल्याउने लक्ष्यसहित १२ वर्षे नेपाल राष्ट्रिय प्रारूप तयार पारेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको दिगो विकास लक्ष्य चारः शिक्षा २०८७ नेपाल राष्ट्रिय प्रारुपमा १२ वर्ष भित्र (विस २०८७ सम्म) कक्षा ५ मा अध्ययनरत बालबालिकाको गणितमा सिकाइ उपलब्धि ६५ प्रतिशत, नेपालीमा ७५ प्रतिशत र अंग्रेजीमा ६८ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
नयाँ शिक्षानीतिमा प्रारम्भिक बालविकास शिक्षाका (इसिडी) शिक्षकलाई श्रम ऐनले तोकेअनुसारको पारिश्रमिक दिने व्यवस्था गरेको छ। यसका साथै त्यस्ता शिक्षकको शैक्षिक योग्यतासमेत तोकिएको छ।
स्रोतका अनुसार दातृ निकाय एसएसडिपीले तीन वर्षभित्र हासिल गर्न सक्ने लक्ष्यसमेत भेटाउन नसकेको र साक्षरताको तथ्यांकमाथि समेत प्रश्न खडा गर्दै थप रकम नदिने अडानमा छन्।
शिक्षा मन्त्रालय जुन मन्त्रीले समाले पनि पनि दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भनेकै ११ वर्ष भइसक्यो। तर अझै साक्षर नेपाल घोषणा हुन सकेको छैन।
करिब चार महिनादेखि धरानमा महामारीको रुपमा फैलिएको डेंगी रोग नियन्त्रण हुन सकेको छैन। महामारी नियन्त्रणका लागि आफ्नो क्षमता नभएको भन्दै स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले आर्थिक, प्राविधिक, जनशक्तिलगायत सहयोग गर्न संघीय सरकारलाई पत्राचार गरेको दुई साता बितिसक्यो। स्वास्थ्य मन्त्रालयबाट राज्यमन्त्री, सचिवलगायत उच्च अधिकारीहरुको टोली धरान आउने र छलफल गरेर फर्कने क्रम जारी छ। तर महामारी नियन्त्रणका लागि आवश्यक सहयोग भने उपमहानगरले पाउन सकेको छैन।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन्।
बेलायतमा रहँदा उनले राजनीतिकज्ञ तथा व्यापारीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए।