२ असार २०८१ आइतबार
image/svg+xml

धादिङमा अनौठो जात्राः तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

भगवती माइको दर्शनका लागि बाटो कुरेर बसेका स्थानीय कृष्णबहादुर थापाले भने, ‘पहिलेदेखिकै परम्परा यही हो। भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो।’

बेमौसमी बाजा

स्थिति बिग्रन दिनु भन्दा सबैले सम्हालिनु उचित हुन्छ। सरकारमा बस्ने अवसर आइरहन्छ तर त्यहाँ रहँदा कसरी काम गरियो भन्ने पक्षले भविष्यसम्म प्रेरणा दिइरहनुपर्छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनलाई साथ दिइरहेको गठबन्धनले भोलिका निम्ति सोच्न ढिला भइसकेको छ।

पञ्चेबाजासहित गजुरीमा रोपाइँ महोत्सव (फोटोफिचर)

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस। आजको दिनलाई ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ। दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलामा पन्चेबाजासहित धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ।

नौमती बाजाकाे संरक्षण थालियो

पछिल्लो समय युवापुस्ता विदेश पलायन भएकाले लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका–७ वडा कार्यालयले वडाका दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्न थालेको हो ।

आँगनमै पानी आएपछि पञ्चेबाजा बजाएर नाचे स्थानीय

राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।

उठ न उठ सिलोकेदाइ हो, पूर्वै उज्यालो भयो..

प्रायः हिउँदमा हामी नेपालीले बिहे लगायत अन्य धार्मिक संस्कार गर्छौं। हाम्रो विवाह संस्कारमा केही रमाइला पक्ष पनि छन्। जस्तोः बाजागाजा, रत्यौली, सिलोक आदि। नेपालका पहाडी भू–भागमा पहिले बिहेमा सिलोक भन्ने गरिन्थ्यो।

उत्कृष्ट धिमेबाजा टोली पुरस्कृत

भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर जिल्लाव्यापी धिमेबाजा प्रतियोगिताका उत्कृष्ट धिमेबाजा टोली पुरस्कृत भएका छन्। दुईदिने धिमे बाजा प्रतियोगिता–२०७६ को अन्तिम दिन आइतबार भक्तपुरको दतात्रयमा एक खुल्ला कार्यक्रम गरी उत्कृष्ट बाजा टोलीहरुलाई विशेष कार्यक्रमबीच पुरस्कृत गरिएको हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उत्कृष्ट टोलीहरुलाई नगदसहित पुरस्कार तथा धिमे बाजा बजाउन चाहिने बाजा सामाग्रीहरु वितरण गरेका थिए।

धिमे बाजाले गुन्जियो भक्तपुर

शनिबार भक्तपुरमा कुनै चाडपर्व थिएन। न त जात्रा, न त कतै ठूलो भोजभतेर अनि सभासमारोह नै। तर, यस्तै चाडपर्व, जात्रापर्व, भोजभतेर अनि सभासमारोहमा बजाइने धिमे बाजाले शनिबार बिहानदेखि दिनभर भक्तपुर नगर गुन्जायमान बन्यो।

धिमेबाजाले गुन्जियो भक्तपुर

शनिबार भक्तपुरमा कुनै चाँंडवाँंड थिएन। न त जात्रापर्व नै थियो। न त कतै ठूलो भोजभतेर अनि सभासमारोह नै। तर यस्तै चाँंडवाँंड, जात्रापर्व, भोजभतेर अनि सभासमारोहमा मात्रै बजाउने धिमेबाजाले शनिबार बिहानदेखि दिनभर भक्तपुर नगर गुन्जायमान बन्यो।

नौमती बाजाको समावेशी सन्देश

कृष्णा क्षेत्रीको मूलघर तनहुँ हो। कामका सिलसिलामा विगत आठ वर्षदेखि उनी राजधानीमा संघर्षरत छिन्। कपडाको व्यवसाय नचम्केपछि निराश उनी पछिल्लो दुई वर्ष भने बाजा बजाउँदै र रमाउँदै छिन्।

धिमे बाजा प्रतियोगिता हुने

भक्तपुरमा यस वर्ष धिमे बाजा प्रतियोगिता हुने भएको छ। भक्तपुर नगरपालिकाले शुक्रबार गरेको सांस्कृतिक गुरुहरुसँंगको भेला कार्यक्रममा उक्त जानकारी दिइएको हो।

स्याउगाले यालबाङ

खादा र धुप किनेर गुम्बाभित्र पस्यौँ हामी। भव्य पूजा भइरहेथ्यो लामाहरूको मन्त्रसँगै। ठूला–ठूला तनक्क तन्केका सुरिला बाजा बजिरहेथे। बालक, किशोर, बैँसे र वृद्ध भिक्षुहरू ध्यानमा मग्न थिए, कतै मन्त्रमा निमग्न थिए, कतै पूजामा लीन थिए।

पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो

तिहारमा खेलिने देउसीभैलोमार्फत जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षण गरिरहेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

पञ्चेबाजा जोगाउन देउसीभैलो

जुम्लाको चन्दननाथ नगरपालिका १० का युवाहरुले पञ्चेबाजा संरक्षणका लागि देउसी भैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्। पछिल्लो समयमा पञ्चेबाजा हराउदै जान थालेको संकेत देखिन थालेकोले देउसी भैलो संगै पञ्चेबाजालाइ जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार गैरदलित युवा पञ्चेबाजा पोशाकमा सजिएर देउसी भैलो खेल्ने गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्