२० आश्विन २०८१ आइतबार
image/svg+xml

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

डोलेश्वर-रत्नपार्क सीधा यातायात सेवा

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।

पार्क निर्माणमा जोड दिंदै अधिकारसम्पन्न वाग्मती सभ्यता समिति

धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्ध धर्ममा पवित्र मानिन्छ। वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदै छन्।

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।

प्रधानमन्त्री दाहालको धार्मिक यात्रा सुरूः महाकालेश्वरमा १०८ किलो रूद्राक्षकाे माला चढाउने

प्रधानमन्त्रीले महाकालेश्वर मन्दिरमा १०८ किलो रूद्राक्षको माला चढाउँने भएका छन्। मन्दिरमा चढाउन रूद्राक्ष नेपालबाटै ल्याइएको बताइएको छ।

धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रियकरण गरिने

सरकारले धार्मिक पर्यटनलाई उच्च प्रथामिकतामा राख्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने नीति लिएको छ।

‘भारतले धर्म प्रचारमा पैसा दियो’

अमेरिकाले भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दु राष्ट्र स्थापना गर्न प्रयोग गरेको जनाएको छ।

राजसंस्थाको पुनरागमन सम्भव छ?

अहिले देखिएको अवसरलाई नेपालीले कसरी उपयोग गर्लान् भन्ने अनुमान गर्न २००७ सालमा राजा र प्रजा मिलेर राणा शासन अन्त्य गरी ल्याएको प्रजातन्त्रको जगेर्ना कसरी गरियो भन्ने प्रवृत्तिगत विश्लेषण गर्नु प्रासांगिक हुन्छ।

उपमहानगरले भत्कायो ‘भूत’ को घर

धनगढी उपमहानगरपालिका-४ देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ।

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन्।

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिंदै

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ।

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्