२० आश्विन २०८१ आइतबार
image/svg+xml

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।

बागलुङ कालिका मन्दिर जीर्णोद्धार

धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढंगले जीर्णोद्धार गरिएको छ।

ऐतिहासिक सहलेस फूलबारी संरक्षणमा सक्रियता

सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ।

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।

लैङ्गिक हिंसा नियन्त्रण गर्न धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण

महिला हिंसा नियन्त्रणका लागि धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन्।

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

लैंगिक हिंसाको धार्मिक स्रोत

करिब १ सय वर्षअघिसम्म सती प्रथाले गाँजेको हाम्रो सामाजिक सांस्कृतिक इतिहास आफैँमा लिंगभेदी छ। त्यसका लागि कुनै तथ्य प्रमाण खोजिरहन पर्दैन।

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए।

जलजलाका नयाँ गन्तव्यहरु

गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन्। तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेका छन्। 'जैविक विविधताले भरिपूर्ण र अनेकौँ प्रजातिका चराचुरुङ्गी, जनावर, रुखबिरुवा र क्षेत्र पर्या–पर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य हो।'

धार्मिक पर्यटनको लागि बागेश्वरीमा महाआरतीको तयारी

बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै

चाडबाड नजिकिंदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ।

मन लोभ्याउने त्रिवेणी पाटन

यो पर्यटकीय सम्भावना बोकेको एवम् विशाल पाटन क्षेत्रको हो। यो बाजुरा जिल्लामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारण पनि चर्चामा रहेको छ।

जनैपूर्णिमामा तेमालमा दुई दिन सार्वजनिक बिदा

परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

चालिस लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण

कपिलवस्तु नगरपालिका वडा नम्बर २ रामघाट धाममा ४० लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्