३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जलवायु परिवर्तनका असर सम्बोधन र न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम प्रभावकारी

जलवायु परिवर्तनले पारेका प्रभावसँग अनुकूलित हुन विश्वभर विभिन्न प्रयास भैरहेका बेला नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात् पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम सञ्चालन गरिएको छ।

साढे ३ खर्ब कम राजस्व संकलन

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।

हिमालमा जलवायुको असरबारे स्याङ्बोचेमा अन्तरक्रिया

जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तरक्रिया गरिने भएको छ।

प्रधानन्यायाधीश नियुक्तिका व्यवधान

राष्ट्रपतिकै सपथ गराउने पदाधिकारी कायममुकायम प्रधानन्यायाधीश भन्दा पनि कन्फर्म प्रधानन्यायाधीश नै भैदिए हुन्थ्यो भन्नेतर्फ कसैको ध्यान नजानु अचम्मकै विषय हो।

दुर्घटनाको असर

विमान यात्रा सवारीहरूमा सबैभन्दा सुरक्षित रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् तर पनि दुर्घटनाले विमानलाई पनि पछ्याउनचाहिँ छाडेको छैन।

सुन र चाँदीको सिक्का (असर्फी) किन्नेको घुइँचो (फोटोफिचर)

काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री सुरु गरेको हो।

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत

पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउनका लागि हुँदै आएको सहकार्यलाई विस्तार गर्दै लैजाने दुवै संस्थाका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतीय र बंगलादेशी पर्यटक बढे

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ।

सुर्तीविरुद्ध सक्रियता

हाम्रो जस्तो मुलुकले क्यान्सर जस्तो दुसाध्य रोगको उपचारका निम्ति धेरै ठूलो रकम खर्च गर्छ। सुर्तीजन्य पदार्थको उत्पादन, वितरण र बिक्रीबाट हुने आम्दानी धेरै देखे पनि परोक्ष रूपमा त्यसले नोक्सानी गरिरहेको हुन्छ।

प्रेस स्वतन्त्रताको लडाइँ स्थानीय

कमजोर संस्थागत संरचना भएका तथा भर्खर प्रजातन्त्रिक यात्रा थालेका राष्ट्रका क्षेत्रीय तथा स्थानीय स्तरका नेतृत्वले राष्ट्रिय तानाशाहले कल्पना गर्ने भन्दा बढी निरंकुशता लादेका छन्।

कोभिड महामारीको प्रभाव सर्वोच्च अदालतमा

कोभिड महामारीको कारण देखाउँदै सर्वोच्च अदालतमा मुद्दा फर्छ्योटमा निकै असर देखिएको छ।

ऐन भन्छ: स्थानीय सरकार मातहत, नियन्त्रण भने केन्द्रकै

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को असरका क्षेत्र पनि असीमित नै छन्। त्यसमा पनि भोलिको भविष्य निर्माणका अधारस्तम्भका रुपमा रहेका अहिलेका विद्यार्थीहरुको अवस्था निकैनै कठिन परिस्थितीमा गुज्रिरहेको छ। गत हप्ताको नागरिक ३६० मा हामीले अहिलेको महामारीले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयमा पारेको असरबारे विषयको उठान गरेका थियौं। आज भने सम्बन्धित क्षेत्रका सरोकारवालासँग समस्या समाधानबारे निष्कर्षमा पुग्नेछौं।

नेपालमा जथाभावी एन्टिबायोटिक प्रयोगले संकटमा स्वास्थ्य

काठमाडौं उपत्यकाका एक सय ४७ चिकित्सक, ८७ वटा फार्मेसी र तीन सय ४३ जना बहिरंग विभागमा आएका बिरामीलाई एन्टिबायोटिक प्रयोग तथा बिक्री अभ्यासको बारेमा नमुना लिएर अध्ययन गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्