१२ पुस २०८२ शनिबार
image/svg+xml

एसिसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएईबिच निर्णायक भिडन्त

नेपाल र यूएई दुवै टोली एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।

समाजकल्याण परिषदमा करार कर्मचारीको हालीमुहाली

परिषदमा हाल विभागीय मन्त्री पनि छैनन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रिपरिषद्को पदेन अध्यक्ष हुने कानुनमा व्यवस्था छ।

दुर्लभ दुई वटा कछुवाको उद्धार

वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिका कछुवाको संरक्षण आवश्यक रहेको बताए। उनले महतको घरबाट ती कछुवा उद्धार गरे।

श्रीलंकामा विनाशकारी बाढी : नेपालद्वारा दुई लाख डलरको आर्थिक सहायता घोषणा

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत श्रीलंका सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको छ।

एनपिएल: फिल्डिङ नसुध्रँदा कर्णालीको प्लेअफ लक्ष्य कठिन

खराब फिल्डिङ सुधार गर्न नसक्दा कर्णाली याक्सको जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि प्लेअफ पुग्ने लक्ष्य कमजोर भएको छ।

विराटको शानदार शतकमा भारतको रोमाञ्चक जित, दक्षिण अफ्रिका १७ रनले पराजित

विराट कोहलीको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा १७ रनको रोमाञ्चक जित हासिल गरेको छ।

एकता घोषणामा रविको फोटो नराखेको भन्दै रास्वपाका नेताको आपत्ति

सभापतिको तस्बिरलाई रास्वपाले ट्रेड मार्ककै रुपमा राख्ने गरे पनि अहिले नराख्दा पार्टीको गतिविधि माथि नै प्रश्न गर्दै रास्वपा नेता यज्ञमणि न्यौपानेले असन्तुष्टि जनाएका हुन् ।

आईआईएमएसको नयाँ क्याम्पस २.० सञ्चालनमा

नेपालमा विश्वस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यसहित आईआईएमएस कलेजले आफ्नो अत्याधुनिक र सुविधायुक्त नयाँ क्याम्पस ‘आईआईएमएस २.०’ को विधिवत् उद्घाटन गरेको छ।

फोक्सिन्टारको पुलले गाईघाट–दिक्तेल यातायात सहज बन्ने

उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने सगरमाथा लोकमार्ग यही महिनाको अन्तिमदेखि सुचारु हुने भएको छ ।

रास्वपा मञ्चमा आलोचकविरुद्ध आक्रोशित रञ्जु

रञ्जुको निसाना पुराना विवेकशील अभियन्ताविरुद्ध मात्र थिएन्, अर्को निसाना उनले रास्वपाकै समर्थकपट्टी पनि सोझ्याइन्।

रवि लामिछाने र रास्वपालाई नजरअन्दाज गर्ने गल्ती सरकारले नगरोस्: डिपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले सरकारलाई पार्टी सभापति रवि लामिछाने र परिवर्तनका पक्षधरलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्