९ आश्विन २०८१ बुधबार
image/svg+xml

सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति

नेपाल वेयरहाउजिङ कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सिट्रोनको नयाँ सोरुम चितवन र पोखरामा

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम बिस्तार गरेको छ।

बिवाइडीको ब्याट्रीको ‘नेला पेनिट्रेसन टेस्ट’

बिवाइडी अटो इन्डस्ट्री नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्न ‘नेल पेनिट्रेसन टेस्ट’ गरेको छ।

कांग्रेस इतर समूहमै मतभेद

नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।

नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलमा, स्क्वासमा महिला सिंगल्समा विपनाको जित

बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

‘अन्य’को अन्योल

‘मानिसको लिङ्ग दुईथरी हुन्छ– महिला र पुरुष’ भनेर पढाउँदै आए गुरुबा/गुरुआमाले विद्यालयदेखि नै । जबकि कौटिल्यको अर्थशास्त्रमा पुरुष–पुरुषबीच र महिला–महिलाबीचको सम्बन्धमा हुने सजाय उल्लेख छ ।

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो ।

क्यानमा पारसको परीक्षा

गएको साता एसियाडमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जितसँगै एकपटक फेरि क्रिकेट जगत्मा नेपालको नाम ‘सुनाम’ भएको छ ।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आज रातिबाट लागू हुने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। फिर्ता भएको मूल्यवृद्धि आज रातिबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ।

एसियाली खेलकुदको क्रिकेटमा नेपालको क्वाटरफाइनलमा भेट कोसँग

चीनमा जारी १९ औं एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल माल्दिभ्सलाई १ सय ३८ रनको विशाल रनबाट हराउँदै समूह ए को विजेताको हैसियतसँगै क्वाटरफाइलमा पुगेको छ।नेपालले पहिलो खेलमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले हराएर विश्वको ध्यान केन्द्रित गर्न सफल भएको थियो।

प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक केहीबेरमा सुरु हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका सात दलको बैठक केहीबेरमा सुरु हुन लागेको छ।

विदेशी कामदारका भरमा नेपालका उद्योगधन्दा

नेपालका उद्योगधन्दालाई चाहिने दक्ष जनशक्ति नहुँदा विदेशबाटै कामदार ल्याएर उद्योगधन्दा सञ्चालन हुँदै एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

माल्दिभ्सविरुद्ध नेपाललाई सातौ सफलता ,कुसल भुर्तेलले लिए विकेट

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध सातौ विकेट लिन सफल भएको छ । नेपालका लागि सातौ विकेट कुसल भुर्तेलले लिएका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्