१० आश्विन २०८१ बिहीबार
image/svg+xml

माल्दिभ्सविरुद्ध नेपाललाई पाँचौ सफलता ,अभिनासले एकै ओभरमा ३ विकेट लिए

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पाँचौ विकेट लिन सफल भएको छ ।

रूपान्तरण अभियान कार्यक्रममा शेखर सहभागी नहुने! 

नेपाली कांग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौंमा गर्ने तय गरेको कार्यक्रममा शेखर कोइराला सहभागी नहुने कुरा आएपछि उक्त समूहभित्र हलचल मच्चिएको छ।

१५ ओभरमा माल्दिभ्सविरुद्ध नेपालको पाँचौ विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले पाँचौ विकेट गुमाएको छ।

१० ओभरमा माल्दिभ्सविरुद्ध नेपालको चौथो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट गुमाएको छ।चौथो विकेटको रुपमा सन्दीप झोरा ५ रनमा आउट भए । उनी ९ दशमलब ३ ओभरमा टोलीको ६७ रन हुँदा आउट भएका हुन।

माल्दिभ्सविरुद्ध नेपालको तेश्रो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले तेश्रो विकेट गुमाएको छ ।तेश्रो विकेटकको रुपमा बिनोद भण्डारी १३ रनमा आउट भए ।

पारखीको रोजाइ ‘नेपाली कफी’

नेपालमा झाँगिदै गएको ‘कफी कल्चर’ले स्वदेशमै राम्रो कमाइ गर्ने अवसर सिर्जना गरेपछि विकसित देशतर्फ भासिएका कतिपय युवाहरूलाई समेत स्वदेश फर्काउन थालेको छ।

१९ औं एसियाली खेलकुद: नेपाल माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ।

दोबाटोमा नेपालको उच्च शिक्षा

सारमा भन्ने हो भने देशमा सञ्चालित उच्च शिक्षा कार्यक्रम तथा शिक्षा नीतिप्रति नै हाम्रा युवाहरूको विश्वास गुमेको महसुस हुन्छ।

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन।

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ।

रास्वपाको नेपालगन्ज भेला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोनेपालगन्ज उपमहानगरपालिका भेला नेपालगन्जमा सुरु भएको छ। उक्त भेला पार्टी सभापति रवि लामिछानेले चुनाव चिन्ह घण्टी बजाएर उद्घाटन गरे।

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी :अध्यक्ष ढकाल

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।

१९ अ‍ौं एसियाली खेलकुद: नेपाल पब्जीमा सेमिफाइनलमै रोकियो

चीनमा भईरहेको १९ अ‍ौं एसियाली खेलकुदमा नेपालको पब्जी टोली सेमिफाइनल चरणमा रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्