१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपाको नेपालगन्ज भेला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोनेपालगन्ज उपमहानगरपालिका भेला नेपालगन्जमा सुरु भएको छ। उक्त भेला पार्टी सभापति रवि लामिछानेले चुनाव चिन्ह घण्टी बजाएर उद्घाटन गरे।

भेलालाई सम्बोधन गर्न पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेसँगै केन्द्रीय सदस्य रमेश प्रसाई लगायतको नेता नेपालगन्जमा आएका छन्।यो भेलाले कार्य समिति चयन गरेर सम्पन्न हुने छ।

प्रकाशित: १३ आश्विन २०८० ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App