रुकुमको सल्लेबाट नेपालगन्ज ल्याइयो शिशु सहित ११ घाइते
नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत केहीबेर अघि नेपालगन्ज ल्याइएको हो।
नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत केहीबेर अघि नेपालगन्ज ल्याइएको हो।
गएराती जाजरकोटमा गएको भूकम्पमा परि घाईत भएकाहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।
जाजकरकोटमा गएराती गएको भूकम्पमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगन्ज ल्याउने भएपछि नेपालगन्ज बिमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।
शनिबार सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेन्सन गर्दै नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख लागेको बताएका हुन्।
भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो।उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ।
शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो।
एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको नेपालले एक वर्ष बित्न नपाउँदै तीन ठुला सफलता प्राप्त गरेको छ।
प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन्।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ।आज जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन्।
अब नेपालले फाइनलमा ओमानसँग आइतबार खेल्नेछ। फाइनल जित्दै नेपाल समूहको अन्तिम खेलमा ओमानसँग बेहोरको हारको बदला लिने लक्ष्यमा हुनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ।
नेपाली कांग्रेसकी नेत्री एवं सांसद् प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्छिन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले ब्याटिङ सुरु गरेको छ।
मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।
ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।