५ आश्विन २०८१ शनिबार
image/svg+xml

मौद्रिक नीतिपछि साताभरिमा समग्रमा १४१ अङ्कले बढ्यो सेयर बजार

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको त्रैमासिकमा ल्याएको लचिलो खालको मौद्रिक नीतिकै कारणले साताभरिमा समग्र सेयरबजार मापन गर्ने नेप्सेपरिसूक १४१.८१ अङ्कले बढेको छ।

‘इयर अफ मिलेट्स’ मा नेपालको तस्बिर उत्कृष्ट ५ मा पर्न सफल

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ प्रतियोगितामा नेपालको फोटो उत्कृष्ट ५ मा पर्न सफल भएको छ।

श्रृंखलाले कसिन् लगनगाँठो

पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन्। उनले आज सम्भव शिरोहियासँग लगनगाँठो कसेकी हुन्।

उल्कै राम्रो देखिँदैछ आज रातिको 'उल्का वर्षा'

आकाश खुलेको छ भने आज राति नेपालको जुनसुकै ठाउँबाट सुन्दर दृश्य नियाल्न सकिने खगोलविद्ले बताएका छन्।

सरकारलाई नेविसंघको खबरदारी (तस्बिरहरु)

नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्‍याली निकालेको छ।

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

काँग्रेसकै नेताहरू सरकारको काममा सन्तुष्ट छैनन्: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन्।

छोरा बुहारीबाट अपहेलित भएका घटनाले रसाए सबैका आँखा

मानव सेवा आश्रमले नेपालगन्जमा ‘आमा सेमिनार’ गरेको छ। मानवता प्रवर्द्धन कार्यक्रमअन्तरगत आश्रमको नेपालगन्ज शाखाले बुधबार बेलुकी उक्त सेमिनार गरेको थियो।

आहा! राष्ट्र बैंकको नयाँ भवन, के–के छन् सुविधा? (तस्बिरसहित)

आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरेर व्यवस्थापन गर्ने र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।

रास्वपाका प्रतिनिधि र प्रधानमन्त्री दाहालबीच बिहानै वार्ता, हवाई सेवा कालोसूचीबाट हटाउने प्रतिवद्धता

आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।

हमास आक्रमणमा मारिएका विद्यार्थीका परिवारलाई इजरायलीसरह बीमा

इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिकसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्