५ आश्विन २०८१ शनिबार
image/svg+xml

शेखर र गगनले भने ‘हामी एक छौं’

नेपाली कांग्रेसको संस्थापन इतर पक्षभित्रै शेखर कोइराला र गगन थापाबीच मनमुटाव सुरु भएको चर्चा चलिरहेका बेला यी दुवै नेताले आफूहरू एक रहेको सन्देश दिएका छन्।

टाइम्स र आर्मी अन्तिम आठमा

टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।

संयुक्त राष्ट्र संघमा नेपाल

युद्धको विभीषिकाबाट संसारलाई मुक्त गर्ने आदर्श बोकेर सन् १९४० को दशकमा स्थापना भएको संयुक्त राष्ट्र संघ यतिबेला सातौँ दशकको यात्रामा छ।

गणतन्त्रको सामन्तवाद

गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।

सम्झौता विपरित नेपालीलाई इजरायल पठाउने गरेको खुलासा

श्रम सम्झौता विपरित केही समूहले नेपाली नागरिकलाई इजरायलस्थित स्याहार केन्द्रमा पठाउने गरेको खुलासा भएको छ।

मनमुटावबीच कोइराला र गगन समूहको वृहत्त भेला हुँदै

करिब एक वर्षपछि संस्थापनइतर समूहको भेला हुन लागेको हो। भेला आज दिउँसो एक बजे बत्तिसपुतलीमा आयोजना गरिने छ।

नेपाली युवालाई ‘अनलाइन स्क्यामिङ’ (ठगी)मा लगाउन चिनियाँ गिरोह सक्रिय

वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई विभिन्न देशमा पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाउने गरिएको छ। यो धन्दामा खासगरी चिनियाँ गिरोह सक्रिय देखिएको छ।

नेपाल सुपर लिगः नव प्रवेशी इलाम र वीरगञ्ज भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।

म्यानमारमा ‘साइबर दास’ मानवतस्करी

म्यान्मारमा ‘साइबर दास’ का रूपमा बन्धक बनाइएका नेपालीले स्वदेश फर्केर आएपछि नेपाल प्रहरीको मानव बेचविखन ब्युरोमा दिएको उजुरीअनुसार जान २ लाख र फर्कन ८ लाख खर्च भएको देखिन्छ।

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।

झापाको एनएसएलकै पहिलो जित

स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्