१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

टाइम्स र आर्मी अन्तिम आठमा

फाइल तस्बिर

टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको प्रतिस्पर्धामा टाइम्सले बुढानीलकण्ठलाई ८१-७१ ले पराजित गर्‍यो।

टाइम्सको जितमा मनीष केसीले २३ अंक योगदान गरे। अमृत कोइरालाको २१ अंक सहयोगमा आर्मीले स्नोल्यान्डलाई १०५-४० ले सहजै हरायो। समूहचरणका अन्य खेलमा बलर्स एकेडेमी र ओभ्स हाउन्ड्सले जित निकाले। 

प्रकाशित: २८ मंसिर २०८० ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App