१२ मंसिर २०८१ बुधबार
image/svg+xml

उपरथी सिग्देल रथीमा सिफारिस

नेपाली सेनाले रिक्त रहेको रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्दै भावी प्रधानसेनापतिको रुपमा अघि सारेको छ।

‘धारा नेपालगन्ज म्याराथन’मा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन जान पाउने

‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।

वसन्तपुरको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काइने

काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा रहेको नेपाल–संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस गरेको छ।

एडिबीसँग सार्वजनिक वित्त व्यवस्थापनका लागि १३ अर्बभन्दा बढीको ऋण सम्झौता

बिहीवार अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।

तीनकुनेमा सर्वसाधारणलाई पक्राउ गर्दै प्रहरी

काठमाडौँको तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधरणहरुलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ। शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्।

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने

९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली सेनाले माग्यो ३ हजार ४ सय बढी जनशक्ति

नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

भूकम्प पीडितलाई सामसङको सहयोग

भूकम्प पीडित क्षेत्रलाई आवश्यक स्रोत साधन र सहयोग उपलब्ध गराउन र साथै पीडितहरूलाई राहत उपलब्ध गराउन सामसुङ नेपालका प्रसुङ जुनपार्कले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० लाख रूपैयाँको सहयोग हस्तान्तरण गरेका छन्।

एमेच्योर सद्भावलाई उपाधि

युवा एमेच्योर गल्फर सद्भाव आचार्य सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन्।

लय बिग्रेको लोकतन्त्र

प्रसाईको प्रदर्शनमा सबैभन्दा ठूलो आकर्षण भने बैंक र वित्तीय संस्थाबाट लिएको ऋण मिनाह हुन्छ भन्ने नै हो। यो सम्भव आश्वासन होइन भन्ने महसुस नगरी धेरै मानिस उनका पछि लागेको देखिन्छ।

प्राधिकरणले भारतलाई बिजुली बेचेर साढे १२ अर्ब कमायो

नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतलाई साढे १२ अर्ब रुपैयाँको बिजुली बिक्री गरेको छ।

‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौं: अर्थमन्त्री डा.महत ‘

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन्।

मुर्रा राँगाबाट सरकारले कसरी लिदैँछ फाइदा ?

भारत सरकारले उपहार स्वरूप बुधवार पठाएका १५ वटा मुर्रा राँगाबाट सरकारले वार्षिक कम्तीमा १ लाख ५० हजार डोज वीर्य उत्पादन गर्ने लक्ष्य राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्