लाइसेन्स परीक्षामा १० प्रश्न मिलाए उत्तीर्ण
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षालाई सरल बनाएको छ। विभागले लाइसेन्सको लागि लिइने लिखित परीक्षाको पाठ्यक्रम नै परिमार्जित गरेर सरल बनाएको हो।
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षालाई सरल बनाएको छ। विभागले लाइसेन्सको लागि लिइने लिखित परीक्षाको पाठ्यक्रम नै परिमार्जित गरेर सरल बनाएको हो।
मावि पडरिया थारुटोल परीक्षा केन्द्रमा आईतवार बिहान ९:३० बजे निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई सहितको अनुगमन टोलीले एकजना नक्कली निरीक्षकलाई पक्राउ गरेको छ। रतनेश यादवको निरीक्षक परिचयपत्र झुण्याएर अनिवार्य गणित विषयको परीक्षामा परीक्षार्थीलाई चिट चोराईरहेका अनिल महतोलाई पक्राउ गरीएको हो।
दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् ।
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
बिहीबारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
८२ वर्षदेखिको परम्परा तोड्दै संशोधित शिक्षा ऐनले आइन्दा कक्षा १२ को परीक्षालाई एसएलसी नामाकरण गरेपछि कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइइ ग्रेड १०) भनिने भएको छ। एसएलसीकै प्रक्रिया तथा शैलीमा बिहीबारदेखि मुलुकभर सञ्चालन हुने एसइइको सम्पूर्ण तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षामा चिट चोर्ने–चोराउने व्यक्तिलाई ठाउँको ठाउँमै कारबाही गरिने भएको छ। यसअघि एसएलसी परीक्षाका नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो।
देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ ।
दस वर्षअघि (विसं २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सहभागिता जनाउँदै छन् ।
आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन्। नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन्।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा विसं २०७३ मङ्सिरमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल प्रकाशित गरेकाे छ।
स्थानीय चुनाव हुनेमा शंका पैदा भए पनि चुनाव घोषणाले राजनीतिमा हिम्मतिला पाइला सारिरहेका नयाँ पुस्तामा आशा छाएको छ । राजनीतिक रिक्तताका कारण अनिर्वाचित अधिकांश पुराना पुस्ताका नेता/कार्यकर्ता, कर्मचारी र ठेकेदारको सिन्डिकेटले चलेको राज्यको तल्लो राजनीतिक एकाइमा नयाँ पुस्ताको प्रवेशको सम्भावना उत्तिकै छ । चुनाव हुनसके खडेरीले मरभूमितुल्य जमिन वर्षौंंपछि वर्षाले भिजेजस्तै हुनेछ स्थानीय निकाय । सकारात्मक सम्भावनाका ढोका उघारिनेछन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका कारण परीक्षा पछि सारिएको बोर्डले जनाएको छ। वैशाख २४ गतेदेखि हुने भनिएको उक्त परीक्षा अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
शिक्षा ऐन २०२८ को आठौँ संशोधनपश्चात् सबैभन्दा धेरै सोधिएको प्रश्न अब एसएलसी परीक्षा हुन्छ कि हुँदैन भन्ने थियो र त्यो आजका दिनसम्म पनि उत्तिकै मात्रामा सोधिने गरेको छ। किनकि १९९० सालदेखि सञ्चालनमा ल्याइएको एसएलसी परीक्षाले आममानिसमा एउटा गज्जबको छाप बसालिसकेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ।