कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षेतर्फको) बिएस्सी दोस्रो वर्षको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ।
एमालेसामु केमा आफ्नो पार्टीको ऊर्जा खर्चिने भन्नेे अग्निपरीक्षा छ। संविधान संशोधनको विषय राजनीतिको बाध्यात्मक अवस्था हो भनी उसले बुझ्दा सहज हुन्छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।
यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो।
मंसिरदेखि अत्याधिक चिसो बढेपछि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने करान भेगका सबै विद्यालयहरु बन्द भएका छन्। करान भेगका मुगु, डोल्फु, किम्री र पुलु गाविसका स्थानीयबासीहरु जाडो छल्न औँल (वेसी)मा बसाई सरेपछि ती गाविसका विद्यालय बन्द भएका हुन्।
पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा विवादित बनेको एमबिबिएस प्रवेश परीक्षा दिएका सबै विद्यार्थी फेरि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित भएकाे छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
श्रीलंकामा मंसिर मसान्तबाट शुरु हुने एसिसी यु–१९ एसिया कपमा नेपालले सन्दिप लामिछानेको कप्तानीमा खेल्नेछ भने प्रशिक्षकमा विनोद दास हुनेछन् । संयोग मान्नु पर्छ, बिहीबार सुरु हुने प्रतियोगितामा सन्दिप कप्तान तथा विनोद मुख्य प्रशिक्षकको भुमिकामा पहिलो पटक देखिनेछन् ।
पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनअन्तर्गत चिकित्साशास्त्र स्नातक (एमबीबीएस) तहमा भर्नाका लागि विद्यार्थी छनोट प्रक्रियामा धाँधली भएको रहस्य खुलेको छ ।
बाराका सुमन पटेलले एमबिबिएस पढ्न पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा नाम निस्केपछि खुसी भएर परिवारले नै भोज गरे। निकै मिहिनेत र परिश्रमको परिणामास्वरुप प्रतिष्ठानमा एमबिबिएस पढ्न नाम निकालेपछि साथीभाइ र छिमेकी परिवारमा उनले साटेको खुसियाली तीन दिनपछि दुःखमा बदलियो। यो दुःख सुमनको कारणले होइन, प्रतिष्ठानको लापारबाहीका कारण आएको हो।
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्। नेकपा एमाले चितवनले शनिबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन्।
सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।