बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ ।
सर्वधारणका लागी ड्राइभिङ लाइसेन्स वितरणलाई थप सहज र सरल बनाउनका लागि यातायात व्यवस्था विभागले नयाँ प्रावधान ल्याउने तयारी गरेको छ। विभागले ल्याउन लागेको नयाँ नियमावली अनुसार अब लाइसेन्सका आकांक्षीले लिखित परीक्षा उत्तीर्ण गरेको तर ट्रायल अनुत्तीर्ण भएमा तीन महिनाको अन्तरालमा अन्य दुई पटक ट्रायल दिन पाउने छन् र यसका लागि उनीहरुले लिखित परीक्षा दिइरहनु पर्दैन।
शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रबार शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।
नेपाली विद्यार्थीहरुले आउँदो वर्षदेखि इन्डियन इन्सिच्युट अफ टेक्नोलोजी (आईआईटीएस)को प्रवेशिका परीक्षा काठमाडौंमा नै दिन पाउने भएका छन्।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ बिएलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ ।
काठमाडौँ- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।
काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत माघ महिनामा सञ्चालन गरेको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्रबाहेक) गृह विज्ञान र जेन्डर स्टडिज विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे विज्ञान समुहतर्फको पुनर्योगको नतिजा शुक्रबार सार्वजनिक गरेको छ। विज्ञान समुहतर्फको नतिजा प्रकासन भएको एक महिनाभत्रि पुनर्योगको नतिजा सार्वजनकि भएको परीक्षा नियन्त्रक सन्तोस अर्यालले बताए।