१ मंसिर २०८१ शनिबार
image/svg+xml

परीक्षाफल प्रकाशित

काठमाडौँ, ५ असोज । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविक तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको अर्थशास्त्र, ललितकला (मूर्ति र चित्र) तथा सङ्गीत विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।

परीक्षाफल प्रकाशित

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०७१) अँग्रेजी र भूगोलको विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

प्रवेश परीक्षा र शुल्क

सामान्यतः नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा बोर्डबाट प्रवीणता प्रमाणपत्र तह कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थी सम्बन्धित विषयमा स्नातक तह अध्ययन गर्न योग्य हुन्छन् तर ती सबै न्यूनतम् योग्यता पुगेका विद्यार्थी स्नातक तहमा भर्ना हुन सक्दैनन्।

माओवादीको अग्नि परीक्षाको समय आएको छ: माधव नेपाल

रामेछाप-नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय स्वाभिमानको अग्नि परीक्षा नजिकिदै गरेको बताएका छन।

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय 'सोधपत्रबाहेक'को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।

परीक्षाफल प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

ऊर्जा मन्त्रीको परीक्षा

नौ महिने कार्यकालका लागि मन्त्रालय छिरेका जनार्दन शर्मा नेपालको विद्युत विकासका ठूला अवरोधक टे्रड युनियन संगठन, निकम्मा व्यवस्थापक, घरज्वाइँ सञ्चालक, ठेकेदार र एजेन्टको चंगुलबाट कसरी उम्केलान्?

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ।

शिक्षक सेवाको परीक्षा दिन हिँडेकी सन्ध्याको दुर्घटनामा मृत्यु भएपछि आमा मुर्छित

रौतहटबाट पोखराको लागि छुटेको रात्रिबस त्रिशुलीमा खस्दा २० जनाको मृत्यु भएको छ। मृत्य हुनेमध्ये एक जनाको शनाखत भएको छ। रौतहट गौर निवासी सन्धया श्रीवास्तव छन्। उनका १२ वर्षीय छोरा सुशान्त श्रीवास्तव घाइते छन्। उनैबाट सन्धयाको पहिचान खुलेको हो।

दुई परीक्षाफल प्रकाशित

त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष(२०७२नियमित) को समाजशास्त्र / मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ ।

परीक्षामा छोरा फेल भएपछि...

टोकियो-जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन्।

परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ।

किन कोही तर्सने योग्यता परीक्षासँग?

पत्रकारिता ज्ञान र विज्ञानको संगम भएको यस्तो पेशा हो जहाँ सिप, क्षमता अनि आधारभूत मूल्य र मान्यताको खोजी गरिन्छ। त्यसैले पत्रकारको योग्यता निरुपण गरिनुपर्छ भन्दा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजियो भन्नु पत्रकारिता पेशाको गरिमा स्थापना गर्न नखोज्नु हो भन्ने अर्थ लाग्न सक्छ।

सुरक्षा निकाय र संस्थानको परीक्षा लोकसेवाले लिने

सुरक्षा निकाय, संस्थानलगायत निकायमा कर्मचारी पूर्ति अब लोकसेवा आयोगले गर्ने भएको छ। सरकारले यी निकायको सबै तहको परीक्षा लोकसेवामार्फत गर्ने व्यवस्थासहित 'लोकसेवा आयोगको काम कर्तव्य र अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक' व्यवस्थापिका संसद्मा दर्ता गराएको छ।

परीक्षाफल प्रकाशित

काठमाडौं—त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्