१२ पुस २०८२ शनिबार
image/svg+xml

प्रधानमन्त्रीको सचिवालयमा अब ६ जना मात्र

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेका छन्।

पूर्व राष्ट्रपति भण्डारीको शुभकामनाः एमाले ११औँ महाधिवेशन सफल हुनेमा दृढ विश्वास

वर्तमान जटिल राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढाउन यो महाधिवेशन महत्वपूर्ण रहेको उनले बताईन्।

एनपिएल : आज दुई खेल हुँदै

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

विराटनगरको अपराजित यात्रामा पूर्णविराम

विराटनगर किङ्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफमा दाबेदारी कायमै राखेको छ।

आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ।

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ।

‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रूपमा सम्झन्छन्।

जेन-जी आन्दोलन छानबिन आयोग: ओलीद्वारा बदर, लेखकबाट सदर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न बनेको आयोगलाई मान्यता नदिने र बयान पनि नदिने बताइरहँदा उनकै मन्त्रिपरिषद्का सदस्य अर्थात् गृहमन्त्री रमेश लेखक भने बयान दिन जाने बुझिएको छ।

५५ करोड डलर अनुदानको एमसिसी: पूर्वाधार निर्माण धमाधम

अमेरिकी सरकारको करिब ५५ करोड डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत पूर्वाधार निर्माणका कामहरू धमाधम अघि बढेका छन्।

विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा सम्पन्न

विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन जनकपुरधाममा रामकलेवा विधि सम्पन्न भएको छ ।

बाँझो जग्गालाई उत्पादनसँग जोड्न ‘भूमि बैंक’

लामो समयदेखि चर्चामा रहे पनि कार्यान्वयनमा आउन नसकेको ‘भूमि बैंक’ स्थापनाको प्रक्रियालाई सरकारले अन्ततः अघि बढाएको छ।

यस्तो बन्यो करिब १ करोडमा गुठिचौर–१ को वडा भवन

कर्णालीको दुर्गम जुम्लास्थित गुठिचौर गाउँपालिका–१ ले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्