पञ्चाङ्ग निर्णायक विकास समितिका लागि सातजनाको दरबन्दी स्वीकृत
गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
भोलिको शहर’ जोखिम मुक्त बनाउने अभियान विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन शुरु भएको छ।
वडाको युवालक्षित कार्यक्रम अनुसार खेलकुद विकासतर्फ स्वीकृत वार्षिक बजेट सहयोगमा २ दिने प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा सुनौलोले जित हात पारेको हो। वडाभित्र क्रियासिल विभिन्न १० वटा टोल विकास संस्थाको सहभागीता रहेको प्रतियोगितामा अन्य ९ समूहलाई पराजित गर्दै सुनौलोले उपाधि हात पार्न सफल भएको हो।
गुरु, शुक्र अस्त भएका बेला पुराण वाचनलगायत कुनै कामनाले गर्ने कर्म गर्न नहुने समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा पनि सूचना प्रकाशन गरिएको छ। सूचना विपरीत विभिन्न जिल्लामा मुहूर्तबिना धार्मिक कार्यक्रम आयोजना गरिएको हिन्दू जागरण नेपालले जनाएको छ।
स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडामा एमालेले जितेको छ। यस्तै कटहरीको १ र २ वडामा पनि एमालेले जितेको छ। कटहरीको वडा नम्बर ३ मा मात्रै नेपाली काँग्रेसले जितेको छ। स्थानीय तहको निर्वाचनलाई हेर्दा नेकपा एमालेले अधिकांश वडामा जितेको देखिन्छ। स्थानीय तहमा वडा अध्यक्षको मतका आधारमा हेर्दा यस क्षेत्रमा एमाले नै अगाडि देखिएको छ।
‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’
सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा पुँजीगत (विकास) खर्च १९ अर्ब ६८ करोड रूपैयाँ गरेको छ।
नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले सांसद कोषबाट प्राप्त यस क्षेत्रको हिसाब किताब देखाउन कांग्रेस नेताहरूलाई चुनौती दिएका छन्।
उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे।
चालु आर्थिक वर्ष ०७९/८० का लागि बजेट १५ अर्ब रूपैयाँ विनियोजन गरेको भए पनि थप १६ अर्ब रूपैयाँ स्रोत सुनिश्चितता लिइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
प्राधिकरणले असोज २४ गते (सोमबार) सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा तथा संरचनाहरुको नाप नक्शा लगायतका कागतजात एक साता भित्र बुझाउन आदेश दिएको हो।
नेतादेखि जनता सबैका लागि उत्तिकै प्रिय शब्द हो विकास। अझ अहिले त समृद्धि शब्द झनै लोकप्रिय बनेको छ।
टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।
सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने समितिले जनाएको छ।
नयाँ संविधान समावेशी, प्रगतिशील, महिलामैत्री, सिमान्तकृत जनजातीका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताए।