फागुन २१ को होइन, संसद पुनः स्थापना गरेर मात्र चुनावमा जान्छौं : बस्नेत
नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावमा एमाले सहभागी नहुने बताएका छन्।
नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावमा एमाले सहभागी नहुने बताएका छन्।
खेजेनिममा पुस १५ गतेदेखि १९ गतेसम्म प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय गोल्डकप सञ्चालन हुने भएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ।
महाधिवेशनपछि नेतृत्व चयनसँगै एमालेभित्र एकता, रुपान्तरण र संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइने सन्देश विष्टको अभिव्यक्तिले दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
विष्णु रिमाल ओलीका भित्रिया नै मानिन्छन्। पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार नै थिए।
एमालेको उपाध्यक्षका उम्मेदवार गुरु बराल र उपमहासचिवका उम्मेदवार विष्णु रिमाल उम्मेदवारीको पदसहित केन्द्रीय सदस्यबाट पनि बाहिरिएका छन् ।
नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले आफ्नो प्यानलका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको इमान, निष्ठा र साहसको उच्च प्रशंसा गरेका छन्।
यसैबिच राष्ट्रपति मदुरोले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गरी वासिङ्टनबाट आएका ‘खतराहरूको वृद्धि’ र त्यसले क्षेत्रीय शान्तिमा पार्न सक्ने प्रभावबारे छलफल गरेका छन्।
नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले १७०१ मत प्राप्त गरेका छ्न ।
एमालेको महाधिवेशनबाट फेरि महासचिवमा निर्वाचित भएपछि शंकर पोखरेलले नवयुवाको भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
उनीपछि केन्द्रीय सदस्यमै बागमतीको महिलातर्फ उम्मेदवार रहेकी निरकुमारी कुँवर(निरु दर्लामी)ले २००५ मतसहित दोस्रो लोकप्रिय मत पाएकी छन्।
नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले १६६८ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पुन केपी शर्मा ओली निर्वाचित भएका छन्।
‘म के भन्न चाहन्छु भने हामी जनताको बहुदलीय जनवादका चेलाहरू हौँ। यसले के भन्छ भने कार्यकर्ताले पत्याएको, विश्वास गरेको मान्छे पार्टी चलाउनुपर्छ भन्ने सिद्धान्त हो,’ गुरुङले भने।
नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्।