२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जरुरी महत्वका प्रस्तावले संसदमा पाउँदै प्राथमिकता

प्रतिनिधिसभाका दुई वटा अधिवेशनमा जरुरी महत्वको प्रस्ताव माथि छलफल नै भएन।कुनै पनि प्रस्तावमाथि छलफल नभएपछि संसदको अधिवेशन अन्त्यसँगै सबै प्रस्ताव निष्क्रिय हुँदै आएका छन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

बिग्रेकाे राजनीतिमा भूकम्पकाे धक्का

संसद्मा अमर्यादित भाषा प्रयोग गर्ने, धर्म, जाति र वंशका नाममा राजनीति गर्न चाहनेहरूले एकपटक सहिदको रगतको मूल्य बुझ्नु जरुरी छ।

हिउँदे अधिवेशनसम्म नयाँ संसद् भवन नबन्ने

तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको संघीय संसद् भवनको भौतिक प्रगति हालसम्म ७५ प्रतिशत मात्रै भएको छ।

आयोगले थाल्यो राष्ट्रियसभा निर्वाचन तयारी

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहने सदस्यका लागि निर्वाचन तयारी सुरु गरेको छ।

ढुंगा, गिटी र बालुवा निकासी खोल्ने गरी विधेयक संसद्मा

सरकारले ढुंगा, गिटी र बालुवा निकासी सधैं खोल्न मिल्ने गरी संसद्मा विधेयक दर्ता गरेको छ।

संसद् सधैं सुनसान, खर्च मात्रै बढ्याे

संघीय संसद्को बर्खे अधिवेशन बिहीबार रातिदेखि अन्त्य भएसँगै संसदीय दल र संसदीय समितिहरूमा सुनसान देखिएको छ।

बर्खे अधिवेशन अन्त्य हुँदै, कानुन निर्माणमा चुक्यो संसद्

संविधानको धारा ९३ मा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । संविधानको धारा ९३ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

भोलीदेखि संसदको बर्खे अधिवेशन अन्त्य हुने

संघीय संसदको बर्खे अधिवेशन बिहीबारबाट अन्त्य गर्ने तयारी गरिएको छ। गत बैशाख २४ गतेबाट सुरु भएको अधिवेशन असोज मसान्तमा अन्त्य गर्ने तयारी गरिएको थियो।

क्यानडाका लागि प्रस्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो।

संक्रमणकालीन न्याय टुंग्याउन र जलवायु संकटसँग जुध्न सघाउने प्रतिबद्धता

संक्रणकालीन न्याय टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका निर्णय र पीडितका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न उनले राजनीतिक दललाई आग्रह गरे ।

महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने, यस्तो छ तयारी

महासचिव गुटेरेसले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि प्रारम्भिक तयारी पूरा भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

संघीय संसदमा आज राष्ट्रसंघका महासचिवको सम्बोधन

दिउँसो ४ बजे बोलाइएको संयुक्त बैठकमा महासचिव गुटेरेसको सम्बोधन गर्ने कार्यक्रम भएकाले सभामुख देवराज घिमिरेले संयुक्त सम्बोधन तयारीबारे संसद् सचिवालयसँग जानकारी लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्