१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

गाउँगाउँमा सेनाको उद्धार अभ्यास सुरु

जुम्लामा नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको छ। यहाँका हरेक स्थानीय तहसँग समन्वय गरेर नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको हो। बाढीपहिरो जाँदा, नदीमा भेलबाडी आउँदा र सवारी दुर्घटना हुँदा गर्नुपर्ने उद्धार कार्य सम्बन्धि अभ्यास सुरु गरेको नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डा जुम्लाले जानकारी दिएको छ। स्थानीयबासिन्दाको प्रत्यक्ष सहभागितामा भइरहेको यो अभ्यासले स्थानीयलाई समेत सचेत बनाएको छ।

आक्रमणमा परी १८ शान्ति सेना घाइते

संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन्। मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन्।

पृथ्वीपथ छिचोल्दै राजधानीमा सेना

कालो दौरा, कालै सुरुवाल, शिरमा पनि कालै टोपी। कम्मरमा भने सेतो पेटी। त्यो पनि पुरातन शैलीको। पछि–पछि नेपाली सेनाका जवानदेखि प्रमुख सेनानीसम्म।

इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाइ

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।

सेनाको जागिर छाडेर व्यावसायिक कृषिमा

छँदाखाँदाको नेपाली सेनाको जागिर छाडेर गाउँ फर्किँदा खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर मालदेलका राजकुमार राईलाई ‘मति बिग्रियो’ भन्ने धेरै थिए। १० वर्ष पसिना बगाएको सरकारी जागिर छाडेर खेती किसानीको काम गर्ने भन्दै राजकुमार घर आउँदा परिवारलाई पनि स्वीकार्य थिएन।

पदयात्री सेनाको टोली धादिङमा

शुक्रबार गोरखाबाट पदयात्रामा हिडेको नेपाली सेनाको टोलीलाई धादिङको सल्यानटारमा स्वागत गरिएको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्मको पैदल बाटोमा पदयात्रा सुरु गरेका हो।

आर्मीको जितमा शर्मिला नायक

शर्मिला थापाको पाँच गोलको मद्दतले वराहक्षेत्रलाई १०–० ले पराजित गर्दै नेपाली सेनाको महिला फुटबल टोली धनकुटामा जारी सहिद रिदामाहाङ रामालिहाङ प्रथम गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

‘एम–१६’ हतियार खरिदको अन्तिम चरणमा सेना

खरिद प्रक्रियाका कारण लामो समयदेखि अलमल भइरहेको अमेरिकी एम–१६ हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ।

८ करोडको श्रमदान गरेर लाप्राक नमुना बस्तीबाट बाहिरियो सेना

उत्तरी गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राक नमुना बस्तीमा दुई वर्ष १० महिना पुनर्निर्माणको काम गरेर नेपाली सेनाले बुधबार (आज) बस्ती छाडेको छ। २०७२ बैशाख १२ मा केन्द्रबिन्दु बारपाक भएर गएको बिनासकारी भूकम्पमा ध्वस्त लाप्राक गाउँ पुनर्निर्माणको जिम्मा गैरआवासिय नेपाली संघ (एनआरएनए) ले लिएको थियो।

अमेरिकाद्वारा नेपाली सेनालाई दुई स्काई ट्रक हस्तान्तरण

नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरे।

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरमार्फत उद्दार

सुत्केरी ब्यथा लागेको २ दिनसम्म सुत्केरी गराउन नसकिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। काइके गाउँपालिका २ की ३२ वर्षिया पासाङ् रोकायालाई शुक्रवार सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत लगिएको हो।

सेना चढेको बस दुर्घटना, तीस घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।

नागरिकसँग घुलमिल हुँदै नेपाली सेना

गाउँ, समाजमा बर्दीधारी सेना देख्दा अझैपनि डराउने र अनेक आशंका गरिहाल्ने प्रवृत्ती कायम छ। माओवादी द्धन्द्धका क्रममा तत्कालिन शाही सेनाले गरेको काम, कारवाहीको मनोबैज्ञानिक त्रास हट्न नसकेको हो। लोकतन्त्र स्थापना भएपछि रुपान्तरित भएको नेपाली सेनाले थुप्रै उद्धार तथा विकास निर्माणको काम गरेपनि यसले नागरिकको भावनालाई जोड्न सकेन।

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्