२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वेस्ट इन्डिज ‘ए’ विरुद्ध भुर्तेलले लिए आफ्नो दोस्रो विकेट

नेपालका कुशल भुर्तेलले आफ्नो दोस्रो विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको प्लेइङ्ग-११, यी ५ खेलाडीलाई मौका

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ।

एसएमएस फ्रेन्डसिप कप अन्तर्गत नेपालको पहिलो विकेट पतन

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।

नेपालका अलरान्डर भुर्तेल ५ रनमै आउट

पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले आफ्नो दोस्रो विकेटको रुपमा कुशललाई गुमाएको हो।

बलिङ्गमा घातक भुर्तेल, दुई ओभरमा दुई विकेट

हिजोको खेलमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध जबरजस्त प्रदर्शन गरेका नेपाली अलराउन्डर कुशल भुर्तेलले आज फाइनलमा पनि पहिलो ओभरमै विकेट लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्