१ मंसिर २०८१ शनिबार
image/svg+xml

रुसी सेनामा भर्ती तीनजना नेपालीको युक्रेनसँगको यूद्धमा मृत्यु

मस्कोस्थित नेपाली राजदूतावासलेपरराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।

चितवनले गुमायो जितको अवसर

चितवनले मंगलबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी गरेसँगै एनएसएलको इतिहासमा पहिलो जित निकाल्ने अवसर गुमायो।

महाधिवेशनपछिको कांग्रेसःप्रतिक्रियामै मदमस्त महामन्त्री

विधि र विधान एकातिर थन्क्याएर कांग्रेस पुरानै ढर्रामा अघि बढिरहँदा महामन्त्रीद्वय प्रतिक्रियामै सीमित छन् ।

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

नेपाली सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन्।

सकसमा स्थानीय न्यायिक समिति

विवेचनाको आधार भने इलाम जिल्लाको २०७४ देखि गत असारसम्मको मेलमिलाप र हार–जीतको फैसला संख्यालाई बनाइएको छ।

स्वास्थ्यमन्त्रीलाई चेतना भया !

आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।

खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्।

नेपाल सुपर लिगः काठमाडौँ र चितवनबिचको खेल बराबरीमा सकियो

नेपाल सुपर लिग (एनएसएल)अन्र्तगत काठमाडौँ रेजर्स र एफसी चितवनबिचको खेल बराबरीमा सकिएको छ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्ने बताएका छन।

काँग्रेसका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकिए

नेपाली काँग्रेस पार्टीका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

३४.१ प्रतिशतले घट्यो चुरोट तान्ने नेपालीको सङ्ख्या

तथ्याङ्कमा उल्लेख ४३ देशहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या घटेको जनाइएको छ।

सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी

नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

नेपाल सुपर लिगः आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्