३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नेपाल सुपर लिग :आज दुई खेल हुने

नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास

‘बैंकका ऋणीलाई भने केही राहत हुनेगरी कर्जा पुनर्संरचना गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यो व्यवस्थाले केही समयका लागि ऋणीले राहतको महसुस गर्न सक्नेछन्।’

यु–१९ एसिया कप:सुखद भएन नेपालको सुरुआत

दुई टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनल यात्राको लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा गरेको नेपालले शुक्रबार पाकिस्तानसँग सात विकेटको हार सामना गरेको छ।

नेपाल सुपर लिगः झापा र वीरगञ्जबिचको खेल बराबरीमा

चोटले सताएको डेब्युटेन्ट टोली झापा एफसीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित भए पनि नेपाल सुपर लिग(एनएसएल) मा शुक्रबार वीरगञ्ज युनाइटेडविरुद्ध गोलरहित बराबरीको नतिजा निकालेको छ।

पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित

शुक्रबारको बसेकाे संसदीय सुनुवाइ समितिकाे बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गरेको हो।

यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानद्धारा नेपाल पराजित

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो।

‘साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने नीति चाहियो’

सरकारले साना तथा मझौला खालका उद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रमहरु ल्याउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन्।

यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो विकेट हात लागेको छ।

एसिसी यू–१९ एसिया कप क्रिकेटः नेपालको सय रन पूरा, गुमायो छैटो विकेट

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले छैटो विकेट गुमाएको छ।

एसिसी यू-१९ एसिया कप क्रिकेटः ५ विकेटको क्षतिमा नेपालको ६२ रन

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले कमजोर सुरुआत गरेको छ।

मौद्रिक नीति समीक्षाः ५० लाख बढीको सेयर धितोको जोखिम भार १२५ प्रतिशत कायम

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ कोे मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, घट्यो बैङ्क दर

राष्ट्र बैङ्क दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ।

इजरायली राजदूतको हातमा विपीनको तस्बिर, फेरि गरे रिहाईको माग

नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्