११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानद्धारा नेपाल पराजित

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो।  

नेपालले दिएको १५३ रन विजयी लक्ष्य पाकिस्तानले ओभरमा २६ दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो।यस अघि नेपालले पहिला ब्याटिङ गर्दै ४७ दशमलब २ ओभरमा १५२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

प्रतियोगितामा नेपाल समूह एमा छ।नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन्।समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन्।

प्रकाशित: २२ मंसिर २०८० ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App