३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दुई दिने क्षुद्रग्रह खोज तालिम सम्पन्न

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा “क्षुद्रग्रह खोज तालिम” हालै सम्पन्न भएको छ। तालिम मंसीर २१ र २२ गते भएको हो।

एसीसी यू–१९ एसिया कप क्रिकेट :अफगानिस्तानद्धारा नेपाल पराजित

एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालअफगानिस्तानसँग पराजित भएको छ।

एसीसी यू–१९ एसिया कप क्रिकेट: अफगानिस्तानलाई जित्न नेपालले २६२ रन बनाउनु पर्ने

एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानलाई जित्न नेपालले २६२ रन बनाउनु पर्ने भएको छ।

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन्।

लचिलो मौद्रिक नीतिले नेप्सेमा सर्किट ब्रेकर

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेसँगै आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

एसीसी यू–१९ एसिया कप क्रिकेटः नेपाललाई चौथो सफलता

एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले चौथो सफलता हासिल गरेको छ।

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।

आएन मानवअधिकारको अवस्थामा सुधार

नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन।

यू–१९ एसिया कप क्रिकेटः टस जितेर बलिङ्ग गर्ने नेपालको निर्णय

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा अबको केहीबेरमा खेल सुरु हुनेछ।

साढे चार महिनामा १३ अर्ब २३ करोडको बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउनदेखि २० मंसिरसम्मको अवधिमा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ।

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ।

अझै बनेन नेसपासँग एकताका लागि माओवादी समिति

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण गर्ने सहमतिअनुसार नेसपाले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा उच्चस्तरीय वार्ता संयोजन समिति गठन गरिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्