२ मंसिर २०८१ आइतबार
image/svg+xml

टाइगर प्यालेसले तिर्‍यो ५४ करोड राजस्व

प्रत्यक्ष वैदेशिक लगानी रहेको भैरहवाको पाँचतारे होटल टाइगर प्यालेस किनेका गैरआवासीय नेपालीहरूले सरकारलाई करिब ५४ करोड रूपैयाँ राजस्व बुझाएका छन्।

रोमाञ्चक जितसहित नेपालको सुखद सुरुआत

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले क्यानडासँगको पहिलो एकदिवसीय खेलमा बिहीबार सात रनको रोमाञ्चक जितसहित शृंखलामा सुखद सुरुआत गरेको छ।

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो। खेल जित्न क्यानडाले २२५ रन बनाउनु पर्नेछ।

‘बर्खे अधिवेशनमा पर्याप्त कानुन बनाइनुपर्छ’

प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बर्खे अधिवेशनमा आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।

को-को छन् नेपालको प्लेइङ ११ मा ?

नेपाल र क्यानडाबीचको खेल आजबाट सुरु हुँदैछ। तीन एक दिवसीय खेलका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ।

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन: नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन्।

पहिलो हप्तामै सकियो अनर एक्स नाइन बी फाइभ जी

सेलेट्रोन नेपालले लन्च गरेको स्मार्ट फोन अनर एक्स नाइन बी फाइभ जी पहिलो हप्तामै सबै बिक्री भएको छ।

क्लोजअपको ‘ह्यासट्याग नजिक आउ’ डिजिटल अभियान

क्लोजअप नेपालले भ्यालेन्टाइन डेको अवसरमा ‘ह्यासट्याग नजिक आउ’ डिजिटल अभियानलाई निरन्तरता दिएको छ।

विश्वकप लिग-२ को तयारी थाल्दै नेपाल

आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप नेपालले घरेलु मैदानमा बिहीबारदेखि क्यानडासँग एकदिवसीय क्रिकेट शृंखला खेल्दै छ।

टेरामक्स खरिद प्रकरण: अख्तियारमा कार्की, बस्नेत कहिले ?

नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन्।

आज कोशी र गण्डकीमा हिमपात, अन्य प्रदेशमा मौसम सफा रहने

आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विद्यालयबाहिरका बालबालिका

एकातिर सरकारले सबैलाई निःशुल्क र अनिवार्य गरिएको नीति अपनाउने अर्कोतर्फ अध्ययनमा भने यति ठूलो संख्यामा बालबालिका विद्यालय बाहिरै रहेको देखिनु ठूलो विरोधाभाषको विषय हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्