१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो। खेल जित्न क्यानडाले २२५ रन बनाउनु पर्नेछ।

नेपालका तर्फबाट कुशल भुर्तेलले सर्वाधिक ५८ बलमा ६२ रन बनाए। यसैगरी दोस्रोमा धेरै रन बनाउनेमा आरिफ शेख छन। उनले ५० बलमा ३८ रन बनाए।

प्रकाशित: २५ माघ २०८० १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App