२१ आश्विन २०८१ सोमबार
image/svg+xml

साम्यवादी जोगीको शासन

राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ।

द्वन्द्वयुक्त राजनीति र बहकिएको बहस

दश वर्षे सशस्त्र द्वन्द्व र अर्को दश वर्षे जटिल संक्रमणकाल अनि मधेस विद्रोह, भारतीय नाकाबन्दी, महाभूकम्प, बाढी/पहिरो, ९–९ महिनामा फेरिने सरकारका कारण जनताको आवश्यकताप्रति बेवास्ता र मनोवैज्ञानिक असुरक्षाबाट नेपाली जनता वाक्कदिक्क भएका थिए ।

‘लगे रहो मुन्ना भाइ!’

बहुचर्चित लोकोक्ति हो– दाल, भात, तरकारी, जीउधन सरकारी ! तर, ‘दाल, भात, तरकारी’ भने मदनकृष्ण–हरिवंशहरूले बनाउन लागेको नयाँ सिनेमाको नाम हो।

सार्क, दक्षिण एसिया र विमस्टेक

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कसँग सम्बन्धित विद्यालय, विश्वविद्यालयका पाठ्यक्रम या अरु क्षेत्रमा मात्र होइन यो प्रश्न कूटनीतिक क्षेत्रमा पनि व्यापक रुपमा उठ्ने गर्दछ। सार्कको १९ औँ शिखर सम्मेलनको समय जति लम्बिदै जान्छ यो प्रश्न सोध्नेको सङ्ख्या उतिनै बढ्ने मात्र होइन कि उत्तर पनि झन जटिल बन्नेछ।

समाजवादकाे बर्काे

भारतको पश्चिम बंगालमा कम्युनिस्टहरूले ३४ वर्ष शासन गरे तर दरिद्रहरू झन् दरिद्र हुँदै गए । करोडपतिहरू अर्बपति भए । त्यसले मध्यम र निम्नवर्गका जनतामा आक्रोश फैलिँदै गयो । धनी र गरिबको अन्तराल बढ्दै गयो ।

न्याय–शक्ति संघर्षको इतिवृत्त

न्यायका सन्दर्भमा अंग्रेजीमा एउटा कहावत चर्चित छ- अब्सुलुट पावर करप्ट्स अब्सुलुट्ली अर्थात् अति अधिकारले भ्रष्ट बनाउँछ

गैंडा कूटनीति: कृत्रिम प्रजननप्रति सजग रहन आग्रह

नेपालले चीनलाई उपहारस्वरूप दिएका दुई जोडी केटाकेटी आफू हुर्केको चितवन राष्ट्रिय निकुञ्ज भन्दा नितान्त भिन्न वातावरणमा घुलमिल हुदै गर्दा केहि अधिकारकर्मीहरुले एक सिङ्गे गैंडाको कृत्रिम प्रजनन हुनसक्ने हुँदा सतर्कता अपनाउन सरकारलाई दवाब दिंदै आएका छन्।

गणतान्त्रिक कालमा पनि रोकिएन नेपालको गैंडा कुटनीति (भिडियो रिपोर्ट)

नेपालले चीनलाई उपहार स्वरूप दिएका दुई जोडी गैंडा मध्ये सोल्टी र मितिनी नाम गरेका अन्तिम एक जोडी गैंडा पनि यही भदौ १ गते कार्गो विमानबाट चीनको साङ्घाई लगियो। त्यसभन्दा एक महिना पहिले असार २८ गते चितवन राष्ट्रिय निकुञ्जले भद्र र रुपसी नाम गरेका केटाकेटी चीनको गोञ्जाउस्थित एक पार्कका लागि पठाएको थियो।

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ।

आफन्त पुँजीवादको लुट

हाम्रो देशमा जनताको स्वार्थ र पार्टीगत स्वार्थ भाषणमा एक देखिन्छन् तर व्यवहारमा फरक देखिएका छन् । यिनीहरूबीचको खाडल घट्नुको सट्टा बढेर गएको छ । एउटा सानो उदाहरण लिउँ– मध्य मस्र्याङ्दीजल विद्युत् योजना सुरु गर्दा २० कराेड प्रतिमेगावाट खर्च लाग्ने अन्दाज थियो ।

यसकारण म काङ्ग्रेस बनिन: डा‍. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता बिपी कोइरालाले मेलमिलापको नीति नलिएको भए आफू अहिलेसम्म पनि काँग्रेसी रहने बताएका छन्।

लोकतन्त्रमा नेल–हत्कडीको राजनीति

दिमागले कहिलेकाहीँ असाध्यै धेरै बेचैनी महसुस गर्छ । जब आफैँले लडेर ल्याएको व्यवस्थाको सांग्लोमा अनाहक आफैँ दण्डित हुनुपर्दाको क्षणमा जुन अवस्था सृजना हुन्छ, त्यसबेला पीडाबोध झन् बढी दर्दनाक हुन पुग्छ ।

गरिबको नाममा धनीलाई सुविधा

गरिबको नाम राजनीतिसँग जोडिएको छ । त्यसमा पनि अहिलेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई आफ्नो राजनीतिको अभिन्न अंग बनाउँदै आएको छ गरिबलाई । यो दलमात्र होइन, सबैजसो राजनीतिक शक्तिले गरिबीको समाप्तिलाई आफ्नो अभीष्ट मान्दै आएका छन्।

राजनीतिक संक्रमणको पासो

लागेको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपालबाट राजनीतिक संक्रमण अन्त्य भई राजनीति सुनिश्चित गन्तव्यतर्फ प्रस्थान गर्नेछ।

चौबाटोको नेकपा, कता हिँड्ने ?

विभाजन, घात–प्रतिघात र एक अर्काविरुद्ध उपयोग हुने घातक राजनीतिक दाउपेजहरूको खतरा टार्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकातिर आफू सही लिकमा उभिँदैछ भने अर्कोतिर देशको मियोको भूमिकामा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्