५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गैंडा कूटनीति: कृत्रिम प्रजननप्रति सजग रहन आग्रह

नेपालले चीनलाई उपहारस्वरूप दिएका दुई जोडी केटाकेटी आफू हुर्केको चितवन राष्ट्रिय निकुञ्ज भन्दा नितान्त भिन्न वातावरणमा घुलमिल हुदै गर्दा केहि अधिकारकर्मीहरुले एक सिङ्गे गैंडाको कृत्रिम प्रजनन हुनसक्ने हुँदा सतर्कता अपनाउन सरकारलाई दवाब दिंदै आएका छन्। 

अरुले केहिले लोपोन्मुख अवस्थामा रहेको जनावर यसरी उपहार दिन नहुने बताउँदै आएका छन्। चीन माथि बाघ, अफ्रिकाबाट ल्याइएको  गैंडा लगायतका दुर्लभ जनावरको कृत्रिम प्रजनन गरि व्यापारिक स्वार्थका लागि प्रयोग गर्ने गरेको आरोप छ। नेपालमा करिब ७ सय एक सिङ्गे गैंडा छन्।

प्रकाशित: ६ भाद्र २०७५ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App