फागुन २१ मा चुनाव नभए देश दुर्घटनामा पर्छ: दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विघटित संसद् पुनर्स्थापना भए मुलुक पुनः पुरानै अस्थिरताको चक्रमा फस्ने भन्दै खबरदारी गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विघटित संसद् पुनर्स्थापना भए मुलुक पुनः पुरानै अस्थिरताको चक्रमा फस्ने भन्दै खबरदारी गरेका छन्।
अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले काठमाडौंमा राजनीतिक सभा–सम्मेलन गर्नका लागि तत्काल खुलामञ्च उपलब्ध गराउन काठमाडौं महानगरपालिका र सरकारसँग आग्रह गरेका छन्।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले गाउँमै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादक किसान तथा संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ।
मधेस प्रदेश सभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।
देश संघीय शासन प्रणालीमा जाँदै गर्दा स्वास्थ्य क्षेत्रलाई कसरी लैजाने भन्नेमा परेको अलमलले अहिलेसम्म असर परिरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बम बताए।
नेपाल सरकार, सहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा ऊजौ, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बाँस सम्बन्धी मार्गदशनको शुक्रबार विमोचन गरेका थिए।
‘हामी अरू पार्टीले पनि, हामीले पनि गरेका कमजोरी सच्याएर अगाडी बढ्न चाहिरहेका छौँ,’ नेपालले भने।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा शुक्रबार साँझ भएको दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो।
विश्वकप टोलीमा वानडे र टेस्ट टोलीका कप्तान शुभमन गिल, ऋसब पन्तलगायतका खेलाडी भने समेटिएनन्।
खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो, सपना जित्नकै लागि कुल्ची हिँड्नुपर्ने हारमा थियो।
‘यो उपस्थितिले बागमती प्रदेश अब लाल किल्ला भइसकेको छ भन्ने प्रमाणित गरेको छ। यो काठमाडौं जिल्ला लाल किल्ला भइसकेको छ।’
सम्झौतासँगै अब लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीले नेपाली फुटबल क्षेत्रमा लुम्बिनी फ्रेन्ज फुटबल क्लबको रूपमा प्रतिनिधित्व गर्नेछन्।
कार्यक्रममा अध्यक्ष ज्ञवालीले मधेश प्रदेशमा महिला उद्यमको क्षेत्रमा पहिलेको तुलनामा केही शिथिलता आएको बताउँदै प्रदेश सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने बताइन्।
सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।